20100814

अफगानिस्तानमा तालिवानको आक्रमणमा फेरि एक गोर्खा सैनिकको मृत्यु, मारिने गोर्खा सैनिकको सङ्ख्या तीन

Breaking News.........
अफगानिस्तानमा तालिवानको आक्रमणमा फेरि एक गोर्खा सैनिकको मृत्यु भएको छ। यो सहित जुलाई यता मारिने गोर्खा सैनिकको सङ्ख्या तीन पुगेको छ। काठमाडौंस्थित बेलायती दूताबासले मृत्यु हुने गोर्खा सैनिक कास्की जिल्लाका भएको र उनका परिवारलाई यसबारे जानकारी गराएको बताएको छ। मारिने गोर्खा सैनिकको नाम भने सार्वजनिक गरिएको छैन। शनिबार बिहान अफगानिस्तानको हेलमन्द प्रान्तको नाद ए अली जिल्लामा तालिवानसँग भएको गोली हानाहानमा क्विन गोर्खा इन्जिनिरिङअन्तर्गत कार्यरत् ती गोर्खा सैनिकको मृत्यु भएको हो।

माओवादी सभासद यादवको दिल्लीमा मृत्यु
ग्याँस सिलिन्डर चुहिएर आगो लाग्दा घाइते भएकी माओवादी सभासद रामकुमारी यादवको उपचारका क्रममा शनिबार नयाँ दिल्लीमा मृत्यु भएको छ । उनलाई दिल्लीबाट आएको एयर एम्बुलेन्समा राखेर त्यहाँस्थित सफदरजंग अस्पतालमा उपचारका लागि आजै लगिएको थियो ।माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराका अनुसार यादवको साँझ साढे सात वजे अस्पतालमा मृत्यु भएको हो

कबि तथा गीतकार हस्त गौतमका रचनाहरु.....  



 हँसियाले

हँसियाले घास काट्दै डोको भरेकी
देउरालीको पानी पिउन तल dmरेकी
सपनाको रङ्ग छरी बनमै फूलेकी
बिहानीको हिमाल जस्तैै चट्टैै खूलेकी

मलाई त्रि्रो मूस्कान मन परयोनी
म्ाोहनी त्यो नजरले गर्न गरयो नी
मृग dmै फर्ूर्तिली मौरी जस्तै चंन्चल
ग्ााउछिन बनमा ख्ाोला dmै कलकल

ध्ार्तिमा नै उत्कृष्ट छ त्रि्रो यौवन
तिमी बिना अधूरो भो मेरो जीवन
एैशेलू, काफल टिप्दै पोल्टो पारेकी
प्रकृति कै अँाचलमा जीवन खारेकी

द्द

र्स्वर्गभन्दा

केटा र्स्वर्ग भन्दा ठुलो छ मेरो मात्रिभूमी
केटी प्राण भन्दा प्यारो छ मेरो जन्मभूमि 
दुवै  नेपाल नेपाल... .मेरो प्यारो नेपाल


केटा र्सवच्चो शिखर देखी पहाड र तराइ
    सवै नेपाली हामी कोइ छैनौ पराइ
केटी मौलिक पनको छ संस्कृति संस्कार
    अँाच आउन दिदैनौ गर्र्छौ प्रतिकार
     अनेकतामा एकता मेरो मात्रिभूमी


केटा सूख सान्ती समृद्धिको हाम्रो सपना
    र्सवभौम सम्पन्न राष्टको छ चाहाना
केटी नेपालीले नेपालको हदै गर्र्छौ माया
    ज्ाहा हामी रहन्छै त्यही देशको छायाँ 
    ज्ाानकी भूमी देवस्व भूमी बुद्ध भूमी
   नेपाल नेपाल नेपाल



पर्खी रहें म

केटा पर्खी रहे म रातभर, तर जुन उदाएन
     म्ानको धोको पुग्ने दिन कैहिलै आएन
केटी पर्खी रहे म पलपल, तर आशा छाएन
     शून्यतामा झन् शून्य भो खुशी पाएन

केटा अस्ताउदा सम्म छिटै आउछु भन्थौ
     रातबीचमा जुन भै उदाउछु भन्थ्यौ
केटी यसरी किन पन्छीयौ जीवनभर छोडी
    आखिर बिर्सियौ किन बाचाहरु त्ाोडी

केटा अधीर भयो बतास अनी मेरो मन
    र्प्ार्खन कस्तो सास्ती हदो रैछ dmन
केटी यी रातमा सम्dmीकन आउदा हुन्नर
     बरु कतै लुकी मन्मा छाउदा हुन्नर

द्ध

पागल

जरुर म पागल भए कोही कसैको त्यो मायामा
म्ा ती स्मृतिलाइ समाउन खोज्छु उन्कै छायामा 

हृोस मै छु म, हरेक शब्दमा उनैलाइ नै देख्दछु
म्ान्को परीदृश्यहरुमा भेटी उनैका गित लेख्दछु
प्fmुलको बास्नाको स्वाद लिन्छु, गहिराइमा डुब्छ
मृत्यलाइ पनि छलेर म उन्कै परेलीमा नै लुक्छ 
ज्ारुर म पागल भए,...........................
म्ा जीवनको अबशेष खोज्दछु, उन्कै छायामा

र्स्वर्ग कही कतै छैन नी चोखो माया नै हो र्स्वर्ग
ज्ाहा जस्ले आत्माहरु रुवाउछन बरु त्यही हो नर्ग
म बोल्दछु सपनामा अनी चाँदनी त्यो हर रातमा 
उनी आत्मा हुन मेरी मरे पनि हुन्छिन मेरै साथमा
ज्ारुर म पागल भए...............................
म्ा संसारको अस्तित्व खोज्दछु उन्कै त्यो छायामा 



जान्मदिन।

ज्बउउथ दष्चतज मबथ तय थयग''
केटा  सुखमय होस त्रि्रो, शुभजन्म दिन।
केटी  खुशीले भरिरहोस, जिवनका हरेक क्षण।

केटा स्वयभुको दियोसरी, आत्मा बलीरहोस।
केटी सृजनाका फुलहरु, सधै फुलीरहोस।
केटा बिहानीको मुस्कानले, सधै छाइरहोस्।
केटी सफल्ताका क्षेनहररु सधै आइ रहोस्र।।

केटी मंगलमय होस, त्रि्रो,शुभ जन्म दिन।
केटा सबृद्धिले भरिरहोस, जिवनका हरेक क्षण।

केटी शुस्वास्थ भइ रहनृ, दिर्घर्ाा रहनु।
केटा आफनो जिन्दगीलाइ र्सार्थक बनाउनु।
केटी सन्तोसी भइ कर्ममा सधा सुखि रहनु ।
केटा  आइ पर्ने वाधाअडचन देखि हरेश नखानु।।

केटी हर्षयहोस, त्रि्रो,शुभ जन्म दिन।
केटी  सबृद्धिले भरिरहोस, जिवनका हरेक क्षण।
ज्बउउथ दष्चतज मबथ तय थयग''
केटा सुखमय होस त्रि्रो, शुभजन्म दिन।
केटा खुशीले भरिरहोस, जिवनका हरेक क्षण।


 वैलिने छैन

केटी वैलिने छैन प्रितिको फूल मायाले रोपेको
केटा हसिलो पार मुहार त्रि्रो घुम्टोले छोपेको

केटा आउछु फर्कि परदेशबाट घरजम गरौला
    दुख र दर्दले भरिएको घर सूखले भरौला
केटी सम्dmना आउछ हरपल यो मुटु नै दूखाइ
     राखेकै छु तस्वीर त्रि्रो आत्मामा लूकाइ

केटा न जुन देख्छु न घाम देख्छु नफूल फूलेको
    सिर्फत्रि्रै आउछ नी याद संगसंगै डूलेको
केटी बतास आइ सुनाउछ त्रि्रो खबर कहानी
    देखाइ सुन्दर सपनाहरु अस्ताउछ बिहानी



मुटु

केटा मुटु टूक्रिएको छ, विश्वास धमिलिएको छ
केटी गति लिन नसकेर समय अलमल्लिएको छ।

केटा उभ्याउन सकिरहेको छैन सपनाहरु मैले
     विखण्डित आस्था म्ाात्र फैलिएको छ एैले
केटी  बिर्सन खोजेर पनि बिर्सन नसकिएको,
      एउटा पराजयको पीडाहरु मैलिएको छ।

केटा चुडाल्न खोजेर पनि चुडाल्न नसकिएको
     अदृश्य बन्धनहरुले निराश पारीरहेको छ
केटी दुखेको मुटु लिएर बचिरहेको बेलामा
     धमिलो भविष्यले यो मन छामिरहेको छ



मेलोडी गजल


केटा माया अमर छ भन्थौ पानीको फोका dmै फुटयो 
केटी म्ााया बलियो छ भन्थ्यौ आखिर शिसा dmै टुटयो    

केटा निरन्तर बद्लिरहने समयले मन बदल्दो रहेछ
    अनगिन्ती ति सुनौला सपनाहरु कसैले लुटयो 
केटी किन दख््छ यो आफ्नै मुटु बिर्सि बाचा बन्धन
     एक जिवन्त प्रेम कहानी थियो त्यो पनी छुटयो

केटा आगो छोई भन्छु माया अमर हूदैन रहेछ यहाँ 
    एक निर्दयी आँधी भएर दिनरात मलाइ चुटयो 
केटी यही मायामा नै संसार अडिरहन्छ भन्थे मलाइ 
    फूल भएर हँस्दा पनी त भमराले आइकन कूटयो


निलो सान्त

केटा निलो शान्त सगरमुनी चखेवाको जोली भएर
केटी बिताउन पाए हन्थ्योे एक अर्काको मन छोएर

केटा तिमीलाइ देखे पछि र्स्वर्ग पनि फिका लाग्छ
     बिहानीको मिर्मिरेमा मायाको ध्वानी जाग्छ
केटी रुखका पातहरु हावासँग नाचे जस्तै नाचौं
    ब्ानमा गाउने चरीको गीत सुन्दै हामी बाच्ाौं

केटा फर्ुसद लिएर आएको छू रमाउन उमंगमा
     संजीवनी निलेजस्तै भो मेरो अंग-प्रत्यङ्गमा
केटा रोमाञ्चित भएर गर्न पाएँ आज आत्मसात
     यो जिवनलाइ डोरयाउन माग्दछू त्रि्रै हात

ज्ञण्
हातभरी

हातभरी तिनै चुराहरुको छुनछुन
आगनभरी तिनै परेवाको गुनगुन
कति सुन्दर लाग्यो आफनो गाउ
हरेक जन्ममा म यही बस्न पाउ

सेतो कमेरोले पोतेको सौम्य घर
छेउमा dmर्नाले गर्छ नी र्dmरर्dmर
त्यही ढिकी कुटने जातो पिस्ने
त्यही करेसाबारी सपनाहरु फुल्ने

आखाभरी त्यही जवानीको चन्चल
मुहारभरी त्यही हिमालको मुस्कान
कति सुन्दर लाग्छ आफनी प्रियसी
र्स्वर्गहरुमा नि र्स्वर्ग साथमा भयसी

प्ाहाड माथी बिस्तारै उड्ने बादल
dmयाउरे गीतमा बज्दछन मादल
बस्तीमा उदाउने त्यही हो नी जुन
धपीको रुख निश्चल हावाको धुन

पाउभरी त्यही पाउजुको dmन्कार
रुप देखिन्छन परीका अनेक प्रकार
त्यही साdm त्यही प्रीति जीवनभरी
हरेक जन्ममा बस्न पाउ घरी घरी

ज्ञज्ञ
मिमल चरी

केटा सिमल चरी बनेर बास्छिन जुनेली रातैमा,
    पाउदिन अब रमाउन कैलै उनैको साथमा 
केटी गयौ नी कठै परदेशी तिमी माया नै मारेर
    त्यो हाम्रो सून्दर प्रेम कथा ओdmेलमा पारेर

केटा क्या मीठो थियो बसाइ हाम्रो आत्मीय पनको 
    न्ाजिकै बसी मस्कूाउथेउ तिमी बोलेर मनको   
केटी सपना भित्र कल्पना बनी म बाट गै दियौ
     द्यैवको लेखा यस्तै नै रैछ बिरानो भै दियौ


केटा गौथली चरी बनेर बास्थेउ दलिनमा बसेर
केटी सपनीमा आइ गूनासो गरुला मूटूमा पसेर 

केटा गूलाफ फुल मन परयो भने टिपेर लाइदिन्थे
     नजिक बसी प्रितमा भुली चूम्बन खाइदिन्थे
केटी क्षितिज पारी देखिन्छौ तिमी गूधूली साdmैमा
    dmुमेका हुन्छौ सम्dmना भित्र कलेजी माdmैमा

केटा तस्विर हेरी सम्dmेर पलपल रोइरहने गरायौ
    मनको आकास अध्यारो पारी बिचैमा हरायौ

ज्ञद्द

भुल्यौ कि कतै

केटीः भुृल्यौ कि कतै, बसाँइ सरी तिमीले मलाइ।
      Smुरेरै अdmै बसेकी छु म, यो मुटु जलाइ।।
Smेटाः भुलेको छैन ति दिनहरु, संग संगै खेलेको।
    त्ााजै छन मन्मा स्मृतीहरु, दुख सुख dmेलेको।।

Smेटीः आशाको दियो बालेर अdmै, कतिन्जेल जिउने हो।
       चिन्तामा जल्दैर्,र् ममको आशु कतिन्जल पिउने हो।।
केटाः कमाउने सपना बोकेर आए, बिरानो ठाउमा।
      जिवन भरी रमाउने गरी, आउदै छु गाउमा।।
केटीः भुृल्यौ कि कतै........................
mेटाः  भुलेको छैन ति क्षेणहरु, सगंसगै डुलेको।
     ज्ाुनेलीरातमा लुकामारी खेल्दै, मायामा dmुलेको।।

Smेटीः आशाको डोरी चुंडिने हो की, नभइ मिलन।
      आइदेउ फर्की मेटाउन मेरो, मनको जलन।।
Smेटाः पुछन आशु आउदै छु फर्की, मनलाइ सम्माल।
      ध्ार्तिमा कतै छ र्स्वर्ग भने, आफ्नै छ नेपाल।।
केटीः भुल्या कि कतै, बिदेश गइ तिमीले मलाइ।
    Smुरेरै अdmै बसेकी छु म, यो दिल जलाइ।।
Smेटाः भुलेको छैन ति पलहरु, आपसमा रमेको।
   हिमाल शाक्षी राखेर हामी, प्रतिमा जमेको।।

ज्ञघ

बहुत याद आयो

केटा ब्ाहुत याद आयो आज, मन्को तरेलीमा।
     सम्dmनाको आशंु बन्यौ, यिनै परेलीमा।।
केटी बहुत याद आयो त्रि्रो, मलाइ पनि आज।
     राखकै छु त्रि्रो माया, कलेजीको माdm।।

डोको माथि गाग्री बोकि, पंधेरीमा जान्थेउ।
     रमाउदै पोल्टाभरी, खन्यूँ टिपी खान्थेउ।।
केटा आइपरेका दुखकष्ट, मिलिजुली dmेल्थेउं।।
     परालको टौवामुृनि, लुकामारी खेल्थेउं।।

केटा सपना बनि आयौ मेरो, मन्को तरेलीमा
      बिछोडको आँशु बन्यौ, यिनै परेलीमा।।
केटी। बहुत याद आयो त्रि्रो, मलाइ पनि आज।
     राखकै छु त्रि्रो माया, कलेजीको माdm।।

केटा फुकायर मन्को धक, आपसमा हांस्थिउ।।
      हिउँचुलि शँाक्षि राखी, मायाप्रिति गास्थिउ।।
केटी  सुन्दर थियो बाल्यकाल, रमणिय दिन।
     फेरी पनि भेटन पाय, हुन्थ्यो एकै क्षिण।।

केटा स्मृतिको कथा बन्यौ, मन्को तरेलीमा।
     तृषणाको पिंडा बन्यौ, यिनै परेलीमा।।
केटी बहुत याद आयो त्रि्रो, मलाइ पनि आज।
     राखकै छु त्रि्रो माया, कलेजीको माdm।।

ओमाहा मा पिकनिक कार्यक्रम
By Shekhar Dhungel

नेब्रास्का राज्य को ओमाहा सहर वरिपरी र आइवा राज्य क़ा नेपाली हरु सम्मिलित बार्षिक पिकनिक कार्यक्रम मनवा स्टेट पार्क भित्र अबस्थित मनवा लेक किनार मा संपन्न भएको छ
ओमाहा सहर क़ा मेयर जिम सटल ( jim Suttle ) तथा ओमाहा बासी नेपाली हरु मा GOD  FATHER  भनेर चिनिने RON  TOSTA लगायत लगभग ३ सय को जमघट   भएको सो कार्यक्रम मा निशुल्क बर्बिक्यु , खाना , भलिबल , बिंगो लगायत केटाकेटी हरु  को लागी बिशेस  खेलकूद  हरु समेत राखिएको थियो . 
कार्यक्रम को अंत मा नेब्रास्का नेपालीज सोसाइटी का अधक्ष डा नबीन सापकोटा ज्यू  ले   सस्था क़ा सचिब उत्सब पोखरेल सहयोगी दीपक निरौला , सुनील आचार्य लगायत  उपस्थित सबै लाई  सस्था को तर्फ  बाट  धन्यवाद ज्ञापन गर्नु भएको थियो

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक