20100817

Nepali Teej Songs and Dance in Manassas USA 2010

भर्जिनिया मनासस अमेरिकामा तीज महोत्सब

Nepali Teej Mahotsab in Manassas USA 2010


Invitation (हार्दिक निमन्त्रणा) :
तपाईं, तपाईंको सपरिवार र तपाईंका सबै साथी भाई छरछिमेकीलाई तीज महोत्सबको रमाइलोको लागि हार्दिक निमन्त्रणा ।
Invitation to all our Nepali, American Friends who live in Virginia, DC, MD and other states in USA

 यस पटक हामी तपाईंलाई खाना पकाउन दु:ख दिदैनौं, मात्र परिवार सँग आउनुस्, रमाइलो गरौँ ।   प्रबेश : निशुल्क !

 

यो बर्षको तीज पनि आउन लाग्यो, अन्तराष्ट्रिय कलाकार मँच र अमेरिका नेपाल सहयोगी समाजको संयुक्त आयोजना, नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिका, अमेरिका नेपाल सोसाइटी, नेपा पासा पुच अमेरिकाए, नेवा ओर्गनाइजेसन अमेरिका, धरान अमेरिका समाज, अमेरिका नेपाल चौपारीको बिशेष सहयोगमा सेप्टेम्बर ५ मा मनासस अमेरिकामा तीज महोत्सबमा सहभागी बनौँ, काममा बिदा मिलाउदै गरौँ, क्यालेन्डरमा मार्क गर्न नभुलौँ।  यस् पालिको तीज हामी गत साल भन्दा अझै भब्य रुपमा मनाउदैछौँ । प्रबेश निशुल्क। नाच, गान, मिठा मिठा परिकार र खानाको स्वाद, हामी हरेकलाई नचाउनेछौं नेपालको तिजको झलको मेटिने गरी । याद गर्नुस् यो पाली तीज मात्र होइन तीज महोत्सब हुनेछ अमेरिकाको मनाससमा । जहाँ नेपाली कलाकारहरु एबम अमेरिकाबासी नेपाली हरुको नाच, गान सहभागिता हुनेछ । 
नेपाली खाना परिकारको स्वाद लिन मात्र $5 एक जना लाई । तिजको मज्जा र नेपाली मिठो खाना को स्वाद एकै ठाउँमा ।    
Date : September 5 , Evening 4 pm to 9 pm
Venue :   10100 Lomond Dr. , Manassas, Virginia, 20109
( Stonewall middle school's Hall ) 





















For more teej songs and Dance please click this link below:





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक