20100824

अग्नी एयरको लुक्ला उडेको विमान मकवानपुरको शिखरपुरमा दुर्घटना हुँदा यात्रुसहित १४ जनाको मृत्यु

अग्नी एयरको लुक्ला उडेको विमान मकवानपुरको शिखरपुरमा दुर्घटना हुँदा यात्रुसहित १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा मर्नेहरुमा ५ नेपाली, ४ अमेरिकी, जापानीज र बेलायतका एक-एक गरी ११ जना यात्री र तीन चालक दलका सदस्य छन्। लुक्ला विमानस्थलमा अवतरण गर्न नसकेर काठमाडौं फर्कंदै गर्दा सो विमान
दुर्घटनामा परेको हो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक