20100823

तिजको रहर आयो बरिलै !.....तिजको रहर...!
नयाँ नेपाल, लोकतान्त्रिक गणतन्त्र नेपाल, सामन्ती निरंकुश २३८ बर्से राजतन्त्र समाप्त पारिएको नेपालका हाम्रा अत्यन्त आदरणिय, सफल, २ महिना सम्म प्रधनमन्त्री बिना र संबिधान बिनै पनि मुलुक हाँक्न सक्ने संसारमै ख्याती कमाएका नेताजी हरु दायाँबाट क्रमस: झलनाथ खनाल, उपेन्द्र यादव, शेर बहादुर देउबा, पुष्पकमल दाहाल उर्फ प्रचन्ड, महन्त  ठाकुर, माधव नेपाल, राम चन्द्र पौडेल, केपी ओली, माथि शिवको स्थानमा भारतीय राजदुत राकेश सुद ।     
     

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक