20100810

अमेरिका पत्रकार संघकाका उपाध्यक्ष बिष्णु शितललाई मातृशोक

हाम्रा मित्र नेपाल अमेरिका पत्रकार संघका डिसी मेट्रो क्षेत्रका उपाध्यक्ष बिष्णु शितललाई  मातृशोक परेकोछ । अमेरिकामा स्वास्थ्य उपचार् का क्रममा ८८ बर्षको ऊमेरमा वहांको निधन भएकोछ । ८८ बर्सिय कौसला पौडेलका बिष्णु सहित् २ छोरा र ३ छोरी हुनुहुन्छ । उपचार् को अथक प्रयासका बाबजुद वहाँलाइ बचाउन नसकिएको छोरा बिष्णुले नेपाल मदर लाई बताउनुभयो । उहा“ दुई महिनादेखि फेएरफ्याक्स हस्पिटल भर्जिनिया अमेरीकामा उपचार गराईरहनु भएको थियो । ८८ बर्सीय पौडेल मुटु, पित थैलि, र मृगौला रोगबाट पिडित हुनुहुन्थ्यो । यस् दु:खद घडीमा हामी स्वर्गिय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त सम्पूर्ण परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछौं ।
- रामप्रसाद खनाल, अध्यक्ष्य - अन्तरराष्ट्रिय कलाकार मँच एबम नेपाल मदर डट कम् परिवार

काङ्रेस महामन्त्री, एमाले पोलिट्ब्युरो सदस्य र अमेरिकाबासी नेपालीलाई चोर औंला ठडाउदै जब पूर्व प्रधानसेनापति रुक्माङगद कटवालले यसरी प्रश्न उठाए !!! हेर्नुस् भिडियो जस्ताको तस्तै :

Video By Anil Pandey
बेल्जियममा यसरी कुर्लिए कमल थापा !

- Video By Rajendra Rasaily

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक