20100923

केपी ओलीले माओवादीको दोहोलो काढ्दै भने "हत्या, हिंसा, सत्ता कब्जा, सम्पत्ति कब्जा, अपहरण, लुटपाट माओवादीको सिद्धान्त र राजनीति"

रामहरि श्रेष्ठको हत्यामा प्रमुख जिम्मेवार ठहर्‍याइएका माओवादी केन्द्रीय सदस्य कालीबहादुर खाम र आर्थिक हिनामिना गरेका अर्का केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे 'टङ्कमणि' लाई निलम्बन
एमाले वरिष्ठ नेता केपी शर्मा ओलीले हत्या, हिंसा र सत्ता कब्जाको नीति नत्यागेसम्म माओवादीसँग विश्वासको राजनीति गर्न नसकिने बताएका छन्। नेता ओलीले माओवादी सिद्धान्त हत्या, हिंसा र सत्ता कब्जा रहेकाले ऊसँग सहमति हुन नसकेको बताए। 'विश्वासको राजनीति भएन भनेर उफ्रिउफ्री कराउने, गएर छवि कार्कीको हत्या गर्ने अनि कहाँ हुन्छ विश्वासको राजनीति ?', बिहीबार विराटनगरमा नेता ओलीले भने- म यहीँबाट.....
आह्वान गर्छु आउनूस् हतियारको राजनीति छोड्नूस्, त्यति भन्न किन नसकिने ?' सत्ता कब्जा, सम्पत्ति कब्जा, अपहरण, लुटपाट राजनीतिभित्र नपर्ने बताउँदै लुटेराले मात्र त्यस्ता काम गर्न सक्ने र माओवादी त्यही लुटेरा भएको आरोप लगाए। 'माओवादी साथीहरु जनताका लागि क्रान्ति गर्छु भन्छन्', उनले भने- चिनियाँ व्यापारी लुट्ने, मान्छे कुट्ने, हत्या गर्ने लुटेरा पनि जनता हुन् र ?' युवा सङ्घ मोरङले समयमै शान्ति र संविधानका लागि सुरु गरेको अभियानमा आइपुगेका नेता ओलीले तानाशाह अतिवादविरुद्व एमाले डटिरहने पनि बताए।
कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा प्रमुख जिम्मेवार ठहर्‍याइएका माओवादी केन्द्रीय सदस्य कालीबहादुर खामलाई पार्टीले निलम्बन गरेको छ। हेडक्वार्टरले उनीमाथि यो कारबाही गरेको जानकारी पार्टी प्रवक्ता दीनानाथ शर्माले दिए।
यसैगरी अर्का केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे 'टङ्कमणि' लाई पनि हेडक्वार्टरले निलम्बन गरेको जानकारी उनले दिए। शर्मालाई आर्थिक हिनामिना गरेको आरोप लगाइएको छ। बन्जाडे अखिल क्रान्तिकारीका पूर्व महासचिव हुन। उनलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको हो तर खामलाई कति समयका लागि हो भन्नेचाहिँ खुलाइएको छैन। खामलाई केही समयअघि यार्चागुम्बा खरीद तथा चिनिया व्यापारीलाई लुटेको अभियोगसमेत छ। यही कारण उनी प्रहरीको 'मस्ट वान्टेड' सूचीमा छन्।





भुते गुरु(झटारो) - Prem Oli

बास्मती र मन्सुली जस्तै
प्रजातन्त्रे धान रोपियो
तर फुल्न फल्न नपाई
सबै घासपातले छोपियो
बिकासे धान भनी फेरी
लोकतन्त्रे धान रोपियो
फल्नै नपाई यो पनि
चरा चुरुङ्गिले खोपियो।

यसपाली फेरी
गनतन्त्रे धान रोप्नलाई
लुते भए पनि
भुते गोरु ल्याइयो
हिलो माटो नभनी
हात गोडा ख्याइयो
रात दिन खटेर
कुलोनाला धाइयो।

केही होलाकी भनी
बल पसिना फालियो
ऋन लागे पनि मल हालियो
राम्रो होस भनी ढल हालियो
एक दिन
मुठी फाली मुरी फलाउने
मिठो सपना देखेको बेला
बजिया भुते गोरु फुत्किएर
आफ्नै खेतमा ठोक्किएर
पार्नु झ्वाम्म पारेछन
गोब्र्याउदै, मुत्र्याउदै
छाड्नु फोहर छाडेछन
गोरुले झुर गरे पनि
रिसले चुर परे पनि
गोरु गोरु नै हो,गोरुको के दोस
गल्ती आफ्नै हो,रोक्नै पर्‍यो रोस
साङ्लोले बाध्ने कि नाम्लोले
डोरिले बाध्ने कि दाम्लोले
जङ्गल राख्ने कि गोठमा
तराइ राख्ने कि कोटमा
बेलामा पुराइएन बुद्धी
आज धान खाए पछी
बल्ल फिर्दैछ यो सुद्दी।
prem oli >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>




Hello, friends and community members--Jwojalapa! Namaste!
 
Nhu Dan Ya Bhintuna!
Naya Barsha ko Shuvakamana!
Happy New Year! 
1131NS
You are cordially invited to NEWAH ORGANIzATION OF AMERICA's annual Nepal Sambat 1131celebration commemorating national hero
“ Shankhadhar Sakhwa”!
National Hero Shankhadhar Sakhwa

 For more information please, please visit www.newah.org

Come enjoy delicious food, good company, and great entertainment in celebration of Nepal Sambat 1131.  

Join us for a traditional Home madeNewah Samay BajeeDinneras well as a live cultural program  by famous Newah Organization of America Language Center (NOALC) students , other localemerging andfamoustalented Nepalese singers, and finally DJ musicbyfamous “DJ “D” for those who would like to groove.  

More detail of the event will be coming soon.
All are welcome!
Please mark your calendar!

Date:     Saturday, November 27, 2010
Time: 5:00 PM to 10:00 PM
Venue:   Kemp Mill Elementary School
 411 Sisson Street
  Silver Spring, MD 20902
 301-649-8046

Admission fee:

 $15 per person( includes Home made Samay Bajee dinner ); children under 10 years of age are free.

Thank you in advance for your participation and continued support to NOA!

Questions?  Comments?  Ideas? Want to help?

Please feel free to contact:

Rajesh Shrestha (703-999-6476; rshrestha7@hotmail.com)
Ganesh Kayastha (301-996-6870; gkayastha@yahoo.com)
Balaram Joshi  (301-755-6263; balaramj@verizon.net)
Season Shrestha (410-404-5388; seasonshrestha33@hotmail.com)
Eros Tuladhar (703) 626-5079;  etuladhar@yahoo.com)
Babita Shrestah (703) 477-6920; Bshrestha@ifc.org)
Jayambu Ranjit (240) 603-5498; jranjit@hotmail.com)
Ravi Pradhan (443) 604-0478 ; munaandravi123@yahoo.com)
Shreejan Tamrakar (443) 929-5885; okelysrijan@hotmail.com)
Ishwar Rajbhandari (202-550-4839 ;  iprajbhandari@live.com )

“Please forward this announcement to your friends and families”

We'd love to hear from you!


With warm regards,
The NOA Executive Committee

Directions from 495, the Capital Beltway:

Take exit 29A to SR-193 West/University Boulevard East toward Wheaton.
Turn right onto Arcola Avenue.
Turn right onto Lomberton Drive
Turn right onto Lovejoy Street.
Turn left onto Sisson Street (411 Sisson Street)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक