20100911

तपाईंलाई कस्तो लाग्छ कुन्नी यी फोटो, भिडियो हेर्दा !

तीजको दिन, अमेरिका म्यारिल्यान्ड बेल्स्भिल स्थित नेपाली मन्दिर बन्दै गरेको स्थल, थुप्रै नेपाली चेलीबेटी रातम्मै नेपाली पोसाकमा । नेपाली पँडित श्रीधर लाई भ्याइ नभ्याइ थियो तीजको पूजा गराइरहदा । त्यहाको अवस्था देख्दा लाग्थ्यो हामी नेपालमै छौं । तपाईंलाई कस्तो लाग्छ कुन्नी, यी फोटो, भिडियो हेर्दा !!!







सहयात्री www.dcnepal.com को आयोजनामा आर्लिङ्टन भर्जिनियामा तीज बिशेष रमाइलो कार्यक्रमका केही भिडियो र फोटोहरु, जुन कार्यक्रमको www.nepalmother.com ले पनि प्रत्यक्ष्य प्रसारण गरेको थियो  :




तीज पर्ब मनाउन अमेरिकि नेपाली महिलाहरुको सम्भबत: सबैभन्दा ठुलो भिड

 न्यू योर्क- तीज पर्ब मनाउन अमेरिकि नेपाली महिलाहरुको सम्भबत: सबैभन्दा ठुलो भिड लागेको न्यू योर्क शहरमा आयोजित कार्यक्रममा झन्डै ५ सय नेपाली महिलाहरुको घुइँचो देखियो भने उक्त कार्यक्रममा नायिका गौरी मल्लसहित ४ नेपाली महिला हस्तिहरुलाई सम्मान गरियो।


Teej celebration in New York. View large photos:
उक्त कार्यक्रममा नायिका मल्लका अलावा 'अधिकार' संस्थाकि कार्यकारी निर्देशक लुना रन्जित, डा. रेखा हमाल र कुइन्स डाइमन्ड ज्वेलरीकि प्रोप्राइटर सुर्य महर्जनलाई प्रसंशा पदकसहित, दोसल्ला ओढाएर र तिलहरी पहिर्याएर सम्मान गरियो।


Teej being celebrated in New York on September 10, 2010. Photos: eEyeCam.com. View large photos:

सम्मानित नारी ब्यक्तित्वहरुलाई सुनिता शर्मा (संयुक्त राष्ट्र संघकालागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यकि धर्म पत्नी) र नायिका सुबर्ण छेत्रीले सम्मान गर्नु भएको थियो।

Famous Nepalese actress Gauri Malla being honoured at Teej celebration in New York. Photos: eEyeCam.com. View large photos:

Dr. Rekha Hamal (right) delivering her award acceptance speech at the Teej celebration in New York. Photos: eEyeCam.com

Luna Ranjit, Executive Director Adhikaar being honoured. Photos: eEyeCam.com. View large photos:

Surya Maharjan, Proprietor, Queens Daimond & Jewelry being honoured. Photos: eEyeCam.com
कुनै संस्था बिना न्यू योर्क र न्यू जर्सीका केही अगुवा नेपाली महिलाहरुको सकृयतामा आयोजित उक्त कार्यक्रमको सन्चालन रेणु शर्मा सापकोटा, नर्बदा छेत्री र रेणु सुबेदीले पालैपालो गरेर सन्चालन गर्नु भएको थियो भने प्रायोजक र अतिथीहरुलाई जनेश गुरुङले धन्यवाद दिनु भएको थियो।

उक्त कार्यक्रमको युएस नेपाल अनलाइनले प्रतक्ष प्रसारण गरेको थियो; हेर्नुहोस्:
Teej Celebration Live in New York, September 10, 2010:


उक्त समारोहमा सम्मानित नारीहरुले आ-आफ्नो मन्तब्य ब्यक्त गर्दै आयोजकहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।

Actress Gauri Malla delivering her award acceptance speech at the Teej celebration in New York. Photos: eEyeCam.com. View large photos:

उता नायिका गौरी मल्लले आफु नायिका हुँदै नहुने खालकी भएपनि नायिका बन्न पुगेको रोचक कहानी सुनाउनु भएको थियो । आफु नायिकाभन्दा गायिका बन्न चाहेको बताएपछि उपस्थित महिलाहरुले गीत गाउँन हद गरेपछि उनले आफ्नो चलचित्र 'कन्यादन' को तीजको गीत गाउनु भएको थियो:

"गाउँ शहर खोलेर दिदी र बहिनी
नाँचौन मिलेर दाम्ली सहिली
तीजको रहर आयो बरिलै..."


Actress Gauri Malla dancing at Teej celebration in New York. Photos: eEyeCam.com. View large photos:
Exclusive: हेर्नुहोस्; नायिका गौरी मल्लद्वारा उक्त कार्यक्रममा ब्यक्त रोचक मन्तब्य, उनले गाएको गीत र नाँचेको चिटिक्क न्रित्य:
Actress Gauri Malla's exclusive speech & dance in Teej celebration in New York on September 10, 2010:

उक्त तीज उत्सबको रोचक न्रित्यहरुको युएस नेपाल अनलाइनको भिडियो अर्काइभ हेर्नुहोस्:
Teej Celebration in New York 2010-Part-I

Teej Celebration in New York 2010-Part-II

युएस नेपाल अनलाइनको युट्युब च्यानल हेर्नुहोस्:
http://www.youtube.com/usnepalonline


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   pradeepthapa@gmail.com This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our this year's related news:
Read our previous year's reporting:



Photos: eEyeCam.com. View large photos:


Renu Sharma Sapkota, co-organizer of Teej celebration in New York. Photos: eEyeCam.com

Narbada Chhetri, Senior Community Organizer, Adhikaar & co-organizer of Teej celebration in New York. Photos: eEyeCam.com. View large photos:

L to R: Sunita Hamal, Renu Sebedi, Janesh Gurung (speaking), co-organizers of Teej celebration in New York. Photos: eEyeCam.com. View large photos:










View large photos:


Photos: eEyeCam.com. View large photos

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक