20101031

युनाइटेड नेपाल अमेरिकाको तर्फबाट सिकिस्त बिरामी पर्नु भएका लोकप्रिय गायक कुमार कान्छालाई एक लाख एक रुपैयाँ सहयोग

बरिस्ठ चलचित्र नायक सरोज खनालले एक प्रेस रिलिज जारी गर्दै युनाइटेड नेपाल अमेरिकाको तर्फबाट सिकिस्त बिरामी पर्नु भएका लोकप्रिय गायक कुमार कान्छालाई अमेरिका मा नेपाली हरुबाट सहयोग सँकलन गरिएको सात सय अठहत्तर् डलर र त्यसमा संस्थाबाट थप गरी कुल एक लाख एक रुपैयाँ सहयोग गर्न लागिएको बताउनुभएको छ । श्री खनाल आफैले नेपाल पुगेर सहयोग हस्तान्तरण गर्ने बताउनुभएको छ । मानबिय एबम नैतीक सहयोगका लागि युनाइटेड नेपाल धन्यबादको पात्र छ। अरुले पनि यसबाट केही सिक्ने कि !
बरिस्ठ गायक कुमार कान्छा गम्भिर अस्वस्थ, सैयाबाट सहयोगको अपिल, वहाँलाई बचाउनु हरेक नेपाली श्रोता तथा दर्शकको जिम्मेवारी
अन्तराष्ट्रिय कलाकार मन्चका अध्यक्ष्य रामप्रसाद खनालले अमेरिकाबाट एक प्रेस रिलिज जारी गर्दै बरिस्ठ गायक कुमार कान्छा गम्भिर अस्वस्थ हुनुभएकोमा चिन्ता प्रकट गर्नुभएको छ । साथै वहाँले शिघ्र स्वास्थ्य
लाभको कामना पनि गर्नु भएको छ । जिबन भर गीत संगीत को क्ष्यत्रमा कृयासिल वहाँलाई बचाउनु हरेक नेपाली श्रोता तथा दर्शकको जिम्मेवारी हो भन्दै वहाँको उपचारमा सघाउन सबै सँग सहयोगको लागि पनि आग्रह गर्नुभएको छ ।कान्छाले अस्पतालको सैयाबाट गर्नुभएको सहयोगको अपिल........
भिडियो !

Famous Nepali singer Kumar Knachha has been sick for 3 months and asking for help with all his music lovers and well wishers around the world. He has been suffering from spinal chord injury and can not move his legs. According to his doctors this type of condition needs rehabilitation and physiotherapy for long time even after surgery. For more information contact Nepal Thapa at nplthapa@gmail.com.
Make your donation via Paypal / Visa Mastercard >>
More information Click Here >>
http://www.youtube.com/results?search_query=Kumar+Kanchha+song&aq=f

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक