20101104

प्रधानमन्त्रीका एक्ला उम्मेदवार रहेका काँग्रेस नेता रामचन्द्र पौडेल १६ औं पटक पनि पराजित, १७ औं चुनाव भने तिहार र छठ पर्वपछि मात्र

प्रधानमन्त्रीका एक्ला उम्मेदवार रहेका काँग्रेस नेता रामचन्द्र पौडेल १६ औं पटक पनि पराजित भएका छन् । संसदमा विहिबार भएको निर्वाचनमा पौडेलको पक्षमा ८२ मत परेको थियो ।१ सय १ सांसद उपस्थित रहेका चुनावमा २ मत विपक्षमा परेको थियो भने १७ सांसद तटस्थ रहे। प्रधानमन्त्रीको १७ औं चुनाव भने तिहार र छठ पर्वपछि मात्र गर्ने निर्णय भएको छ। संसदमा चुनाव हुनु अघि बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले कात्तिक २९ गते प्रधानमन्त्री चुनावको तिथि तोकेको हो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक