20101120

नेपालका लोकप्रिय धार्मिक "नेपाली बाबा" अमेरिकाको भर्जिनियामा !

नेपालका लोकप्रिय धार्मिक  बाबा नेपाली बाबाले अमेरिका को भर्जिनिया स्थित डा सुकदेव शाह तथा बिजया शाह निवासमा आयोजित बिशेष धार्मिक समारोह मा पूजा अर्चना गरी आफ्ना भक्तहरुलाई आशिर्बाद प्रदान गर्नुभएको छ । समारोहमा धार्मिक प्रबचन दिँदै नेपाली बाबाले
आफुले भुमिदान अभियान मार्फत नेपालको काठमाडौं मातातिर्थमा विस्वबिद्यालय एबम अस्पताल र नौतले मन्दिर बनाउने अभियान लिएर अगाडि बधेको र यस अभियान लाई सहयोग



गर्न अमेरिका बासी नेपालीले सहयोग गर्न आह्वान गर्नुभयो । समारोहमा नेपाली राजदुत डा शंकर शर्मा, डा सुकदेब शाह, विजया शाह, डा श्याम कार्की, राम प्रसाद खनालले नेपाली बाबाको यो अभियान लाई सहयोग गर्न सबैमा अपिल गर्दै आफुहरुबाट पनि सक्दो सहयोग हुने बताउनुभयो ।


नेपालका मात्र नभै विश्वकै हिन्दूहरुका आस्था, धुरन्धर विद्वान जगदाचार्य नेपाली बाबा आफ्नै हस्त लिपीमा यसरी केही लेख्दै हुनुहुन्छ तपाईंहरुकालागी ! एक पटक पुरै पढ्ने कि तपाईं पनि !
- गोबिन्द/मन्दिरा मैनालीबाट



 
 
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक