20101212

मोहन बैद्यले प्रचन्ड र बाबुराम को दोहोलो यसरी काढे !

जनविद्रोहमा जान तयार रहन विद्यार्थीहरुलाई डा. बाबुराम भट्टराईको निर्देशन !
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य 'किरण'ले क्रान्तिकारी सिद्धान्त र राजनीतिक मुद्दामा सहमति हुन नसकेे पार्टर्ीीवभाजन हुने बताएका छन् । पालुङटार बैठक समापन भएको दर्ुइ साता नबित्दै उपाध्यक्ष वैद्यले भने, 'सिद्धान्त र राजनीतिक मुद्दामा सहमति हुन नसके पार्टर्ीीवभाजन हुन्छ ।'  राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा वैद्यले नेतृत्वले पार्टर्ीीे सिद्धान्त ध्वस्त बनाउँदै लग्ोपछि क्रान्तिको अभिभारा पूरा गर्न पनि क्रान्तिकारीहरूले पार्टर्ीीवभाजन गर्नसक्ने अभिव्यक्ति दिए । उनले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को नाम नलिई पार्टर्ीीेतृत्व सिद्धान्तविहीन भएको...
आरोप पनि लगाए । उनले आफूलाई रूपान्तरण गर्न नसक्ने नेतृत्वको पछि लागेर बसिरहनु जरुरी नभएको बताए । 'नेतृत्वले पार्टर्ीीसद्धान्त ध्वस्त बनाउँदै गयो भने कोही पनि पार्टर्ीीनेर बस्दैन, विभाजन हुन्छ,' वैद्यको भनाइ थियो । उपाध्यक्ष वैद्यले कम्युनिस्टहरू फुट्नुहुँदैन भन्ने भनाइलाई समेत अस्वीकार गरे । 'क्रान्तिको अभिभारा पूरा गर्न फुट्नका लागि पनि क्रान्तिकारीहरू तयार हुनर्ुपर्छ,' वैद्यले थपे । विभाजनको वकालत गर्दै वैद्यले पुष्पलालले पार्टर्ीीवभाजन गरेकै कारण कम्युनिस्ट पार्टर्ीी जनवाद जोगिएको र माओवादीले पार्टर्ीीलग गरेर गएकै कारण जनयुद्धको दर्ीघकालीन कार्यदिशा बनाउन सफल भएको उदाहरणसमेत प्रस्तुत गरे ।
माओवादी दक्षिणपन्थी संशोधनवादीहरूसँग मिलेर जाने कि क्रान्तिको अभिभारा पूरा गर्न तयार हुने भन्ने सवालमा यतिखेर बहस भइरहेको उनको भनाइ थियो । उनले दक्षिणपन्थी संशोधनवाद क्रान्तिको शत्रु भएको भन्दै उनीहरूसँग मिल्नु भनेको आत्मर्समर्पण भएको धारणा राखे । 'दक्षिणपन्थी संशोधनवादसँग मिलेर जानर्ुपर्छ भन्नु भन्दा फुटेर भए पनि क्रान्तिको अभिभारा पूरा गर्नुपर्छ,' वैद्यले भने । उपाध्यक्ष वैद्यले आफ्नो दस्तावेजमा उपाध्यक्ष डा. बाबुराम भट्टर्राईलाई दक्षिणपन्थी संशोधनवादको नेतृत्व गर्ने समूहको नेताको रूपमा चित्रित गरेका छन् । उनले पालुङटार बैठकले एकतामा जान निर्देशन दिएको उल्लेख गर्दै एकताकै बाटोबाट क्रान्ति सफल पार्न पार्टर्ीीयार हुनुपनर्ेर्ेेनाइ राखे ।
भट्टर्राईले झिल्को पत्रिकामार्फ दस्तावेजको कुरा बाहिर ल्याएकोमा पनि वैद्यले आपत्ति जनाएका छन् । 'बाबुरामजीले आफ्नो पत्रिका झिल्कोमार्फ दस्तावेजको कुरा बाहिर ल्याउनुभयो, पार्टर्ीीे परम्परागत नियमले पार्टर्ीीलेको भए उहाँलाई कारबाही भइसक्थ्यो,' उनले भने । उनले पार्टर्ीीनयममा नचलेको र दलालीकरण सुरु भएको बताउँदै त्यसविरुद्ध उभिन सिंगो पार्टर्ीीक्तिलाई आह्वान गरे ।
पार्टर्ीीत्र मार्क्सवादको व्याख्या आ-आफ्नो तरिकाले भएकोमा पनि वैद्यले असन्तुष्टि जनाए । 'मार्क्सवाद विज्ञान हो भन्दा यहाँ संकर्ीण्ावादी, रुढीवादी र जडसूत्रवादी भनेर सत्तोसराप गरिन्छ, म त्यसको खण्डन गर्छर्ुु वैद्यले आक्रोश पोख्दै भने । बर्ुर्जुवा लोकतन्त्र ठीक हो भन्नेहरू पार्टर्ीीत्र हावी भएको भन्दै जनगणतन्त्रमा जान डराउनेहरूले सो कुरा उठाएको उनले आरोप लगाए ।
पालुङटार बैठकले शान्ति र संविधानलाई कार्यनीतिको रूपमा स्विकारे पनि वैद्यले भने जनव्रि्रोह नै पार्टर्ीीे कार्यनीति भएको दाबी गरे । 'पालुङटारको सन्देश जनव्रि्रोह हो,' उनको भनाइ थियो । उनले जारी शान्ति प्रक्रिया र संविधान लेखन कार्यबाट जनताको संघीय गणतन्त्र प्राप्त नहुने जिकिर गर्दै जनव्रि्रोहको विकल्प नभएको दोहोर्‍याएका थिए ।
सोही कार्यक्रममा उपस्थित सचिव सीपी गजुरेलले माओवादीले आफ्ना लडाकूको समायोजन नगर्ने बताए । 'हामी सेना समायोजन गर्दैनौं,' गजुरेलले भने । जनगणतन्त्रको ग्यारेन्टी नभई माओवादीले सेना समायोजन नगर्ने उनको भनाइ थियो । शिविरमा रहेका लडाकूलाई समायोजन गरे जनयुद्धको उपलब्धि केही पनि बाँकी नरहने बताउँदै गजुरेलले इतिहासमा जनयुद्ध भएको थियो भन्ने बनाउन आफ्ना लडाकू समायोजन नगर्ने जिकिर गरे । वैद्यनिकट समयबद्ध द्वैमासिकले आयोजना गरेको 'राष्ट्रिय स्वाधीनता र जनगणतन्त्र' विषयक विचार गोष्ठीका अन्य वक्ताले नयाँ क्रान्तिको नेतृत्व लिन उपाध्यक्ष वैद्यलाई उक्साएका थिए ।
एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा‌ बाबुराम भट्टराईले आगामी जेठ १४ भित्र शान्ति र संविधान बन्ने अवस्था नआए जनविद्रोहमा जान तयार रहन विद्यार्थीहरुलाई निर्देशन दिएका छन् ।
कीर्तिपुरमा जारी अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको सहभागीलाई आइतबार प्रशिक्षण दिदैं उपाध्यक्ष भट्टराईले थपिएको मितिमा पनि संविधान जारी हुने अवस्था नआए मुलुकले नयाँ मोड लिने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । उनले पालुङटार बैठकमा जनबिद्रोहबारे सहमित भएपनि वस्तुगत आधार बिना तत्काल बिद्रोहको मिति भने तोक्न नमिल्ने बताए । पालुङटार बैठकले तय गरेको शान्ति र संविधान बन्ने अवस्था नभए जनविद्रोहमा जाने पार्टीको कार्यनीति अनुसार अघि बढ्नु पर्नेमा भट्टराईको जोड थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक