20101202

कङ्रेस, एमाले र आफुलाई राष्ट्रबादी भन्नेहरु हो, हेर्दै जाउ अब, यो भिडियोमा नेपाली आतंकबादका नायक प्रचन्डले भने झै हुन कत्ती बेर छैन

ठण्डा दिमागले फेरी हेर, सुन यो भिडियो !!!

माओवादीको यस्तो छल कपटको राजनीति बुझेर पनि अझै  चेत नखाएका कङ्रेस, एमाले र आफुलाई राष्ट्रबादी भन्नेहरु हो, हेर्दै जाउ अब पनि तिमीहरु एक भएनौ भने आतंक र हत्या आतंक अनी हतियाकै बलमा माओवादीले यो भिडियोमा नेपाली आतंकबादका नायक प्रचन्डले भने झै हुन कत्ती बेर छैन, बेलैमा बुझ नत्र नरहे बाँस, न बजे बाँसुरी हुन कत्ती बेर छैन, सबैलाई चेतना भया ।


अरु देशमा भएको भए यस्तो बोलेको अभियोगमा फाँसिमा झुँडिनु पर्थ्यो, राजनीति समाप्त हुन्थ्यो तर शतिले श्राप गरेको हाम्रो नेपाल जहाँ यिनै नायक, यिनै महान, यिनका अगाडि सबै छायाँ, बिधीको बिडम्बना भनौँ या के भनौँ, भन्न पनि कुनै शब्द छैन हामी सँग ! यस्तो कुरा न जनता बुझ्छन, न अरु पार्टी र नेताहरु, न अन्तरराष्ट्रिय जगत ! भगवान तिम्रो पनि यो कस्तो लीला हो ? चोरलाई चौतारो, साधुलाई शुली ! कली युग को चमत्कार नै हो त !?  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक