20101213

राष्ट्रपतिद्धारा पुस ४ गते अपरान्ह १ बजेको लागी संसद आब्हान !

काठमाडौ, २७ मंसिर । राष्ट्रपति डा रामबरण यादवले ब्यवस्थापिका संसदको अधिवेशन आब्हान गर्नु भएको छ । राष्ट्रपति यादवले अपरान्ह संसद आब्हान गर्नुभएको हो । उहाँले आगामि पुस ४ गते अपरान्ह १ बजेको लागी संसद बैठक आब्हान गर्नुभएको हो । एकीकृत नेकपा माओवादीको नेतृत्वमा ८ राजनीतिक दलका १८७ सभासदहरुले संसदको अधिवेशन बोलाउन हिजोमात्र राष्ट्रपतिसमक्ष समावेदन गरेको थियो । अधिवेशन आब्हान गर्नु अघि आजै राष्ट्रपतिले प्रधानमन्त्री माधवकुमार नेपाल र सभामुख सुवास नेम्वाङसँग सो विषयमा परामर्श गर्नु भएको थियो । त्यस्तै प्रधानमन्त्रीले पनि सरकारलाई समर्थन गर्ने दलहरुसँग सो विषयमा
परामर्श गर्नुभएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक