20110116

बल्ल सुहायो चार हातखुट्टाले टेकेको : बरु अरु नेताहरु कता गए कुन्नी ? अरुलाई पनि बोलाएर यसरी नै गर्न लगाएको भए अझ कती राम्रो देखिदो हो, छुटेछन थुप्रै चार हात खुट्टा टेक्न र भुक्न लगाउनु पर्ने हरु ! नेपालका नेताहरुलाई सुहाउने आसन हो यो, अझ हाउ हाउ पनि गरेमा कती सुहाउँदो हो है !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक