20110117

हामी नेपालीहरु किन पछी पर्यौँ ? हाम्रो देश किन पछी पर्‍यो ? मान्छेका रगत पिउने प्रचन्ड जस्ताहरु नेता किन बने ?

नेपालीहरु ! कामधाम केहि छैन गोरु जुधाएर बस अब, खाते नेताहरु जस्तै
हामी नेपालीहरु किन पछी पर्यौँ ? हाम्रो देश किन पछी पर्‍यो ?  मान्छेका रगत पिउने प्रचन्ड जस्ताहरु नेता किन बने ? किन माकुनेहरु हार्दा पनि प्रधानमन्त्री बने ? किन ज्ञानेन्द्र खुस्किए ? यि र यस्ता धेरै प्रश्न उठ्छन् खोज्दै जादा । बेरोजगारी, अशिक्षा, गरीबी र यस्तै यस्तै कारणले नेपाली जनता गोरु जुधाएर यसरी राम हेर्न मस्त छन, हेर्नुस् अनी मनन गर्नुस् त यत्रो नेपाली जनसक्ती यसरी कहिले गोरु जुधाएर त कहिले चटके को चटक हेरेर समय बर्बाद गरिरहेका छन अनी हामी उभो लागौंला ! मलाई एउटा रविन सायमीको धेरै बर्श अघिको कार्टुन याद आयो, अमेरिकाले त्यती खेर अग्नी मिसाइल टेस्ट गर्दै थियो, सायमीले नेपालीले बाटा घाटा जताततै आची गर्दै हिंड्ने भएकाले कार्टुनमा भनेका थिए "अमेरिकाले अग्नी मिसाइल टेस्ट गर्‍यो हामी नेपाली हग्नी मिसाइल टेस्ट यसरी गर्दैछौं" हेर्नुस् यि दुई भिडियो र हामी नेपाली को आफै आत्मा मुल्याङ्कन गरौँ !!!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक