20110226

नेपालबाट अमेरिका आउन पाएको छैन हाम्रा नेपालीहरु नेपाली भाषा र 
आफ्नो कल्चर बिर्सेंर अमेरिकी बन्न नक्कल गर्छन् तर यी अमेरिकन ब्राड रोबर्ट्सलाई भने नेपाल, नेपाली, नेपाली सँस्क्रिती धेरै मन पर्छ र नेपालीमै बोल्छन अमेरिकामा ! वहाँ सँगको अन्तर्वार्ता नेपालीमै जस्ताको तस्तै !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक