20110216

हाम्रा मित्र राजीब तथा सुनन्दा मैनालीका जेष्ठ सुपुत्र रोहन मैनालीको शुभ उपनयन पार्टीका केही झलकहरु !


अमेरिकामा पनि नेपाली परम्परा र सँस्क्रिती अनुसार शुभ उपनयन (ब्रतबन्ध) सम्पन्न गराइ हिन्दू धर्मको बिडो थाम्ने र आफ्नो सँस्क्रिती लाई माया गर्ने रोहनका सम्पूर्ण परिवार जन धन्यवाद र बधाईका पात्र हुनुहुन्छ । यसका लागि राजीब, सुनन्दा संगै आफन्त जन हरु बिनोद एबम साबित्री मैनाली, अशोकनाथ एबम कमला तिवारी, गोबिन्द एबम मन्दिरा मैनाली, डा. रोशन मैनाली एबम डा. सपना खनाल मैनाली, रविन तथा माइली मैनाली, प्रज्ञान एबम सुदेशना मैनाली, प्रमोद एबम बिमला भट्ट, प्रयास एबम श्वेता भट्ट, डा. अनन्त एबम प्राथना तिवारी,  लगायत सम्पूर्ण रोहन का आफन्त जनलाई फेरी पनि हार्दिक धन्यवाद र शुभ उपनयनको उपलक्ष्यमा बधाई पनि राम प्रसाद खनाल परिवार र नेपाल मदर डट कम परिवारका तर्फबाट ।    उपनयन का झलक हरु हामीसँग उपलब्ध नभए पनि पार्टी का केही झलकहरु तल जस्ताको तस्तै :              

शुभ उपनयन पछीको पार्टी पनि एकदम रमाइलो थियो तर त्यहा पनि केबल नेपाली गीत र नेपाली गीत मै डान्स पार्टी भैदिएको भए अझ कती सुनमा सुगन्ध हुँदो हो भन्ने हामी लाई लाग्यो है !






for more picture of upanayan please click this link too

http://www.facebook.com/rpkhanal/posts/1850449934235#!/album.php?fbid=1679290146386&id=1361505688&aid=2086366

http://www.facebook.com/#!/album.php?fbid=1939170197664&id=1194673006&aid=2116370

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक