20110202

सोझा साझा नेपालीजन सधैंभरी रुने हुन की !?


खसी काटे जस्तै गरी मान्छे काट्ने "ठुला" भए
सत्य न्याय हुनुपर्छ भन्नेहरु "लुला" भए
झुन्ड्याइनु पर्नेहरु नेपालका "माली" भए
आफ्नो गरिखाने हरु "फटाहा र जाली" भए
अपराध गर्ने नाइके प्रधानमन्त्री हुने हुन कि
सोझा साझा नेपालीजन सधैंभरी रुने हुन की !?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक