20110316

हेर्दै जानुस् अब कुनै पनि दिन नोठमा हाम्रा महान राजनेताहरु प्रचन्ड, झलनाथ, शुशिल, रामबरण, माकुनेको फोटो आउनसक्छ सगौरब !!!

पूर्व राजाका फोटो अँकित ६९ अर्बका नोठहरु भटाभट जलाईंदै, राष्ट्र बैँकको तर्क हेर्नुस् भिडियोमा, हेर्दै जानुस् अब कुनै पनि दिन नोठमा हाम्रा महान राजनेताहरु प्रचन्ड, झलनाथ, शुशिल, रामबरण, माकुनेको फोटो आउनसक्छ सगौरब, किनकी नेपाल नयाँ नेपाल भएको छ, शान्ति र संबिधान नबनेर के भो र ! नेताहरुलाई पालै पालो कुर्सी मिलेकै छ, यस्तै त हुन्छ नि जनगणतान्त्रिक, सँघीय लोकतान्त्रिक नयाँ नेपालमा कि कसो हजुर !? !!!
राष्ट्र बैंकले सरकारको निर्देशनमा ठीक गर्दैछ, ति नाथे पूर्वराजा वाला नोठ जलाउनै पर्छ, नयाँ
नोठ छाप्नै पर्छ त्यो पनि नेताहरुकै फोटो राखेर, आखिर यस्ता सफल नेता संसारमा कहा नै छन र ??

1 comment:

  1. khai aru kura ma chai khi chaso lidaina jalaune bhatkaune bgarne kurama chai badi chaso lincha ahileko sarkar le k hola hamro nepal ma.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक