संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र /अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com

20110401

माओवादी मानसिकरूपले विभाजित, घोषणाको पर्खाइमा, डा. बाबुराम आफ्नो पार्टीको नाम के राख्ने विषयमा बुद्धिजिवी कार्यकर्ता बीच !

माओवादी भित्रको विवाद उत्कर्षमा पुगेको छ। पार्टीका सम्पूर्ण शाक्तिहरू विभाजित भईसकेको सञ्चारमाध्यमहरू आइसकेको छ। माओवादी लडाकु, विद्यार्थी संगठन, बुद्धिजिवी संगठन, मजदुर संगठन, वाइसियल लगायत विभिन्न जनवर्गीय संगठन र जातिय मोर्चाहरू पनि विभाजित भइसकेको छन्।माओवादीका माथिदेखि तलमा स्तरसम्मका कार्यकर्ताहरू माझ पार्टी विभाजन हुन लागेको कुराले चर्चा पाएको छ भने केही नेता र कार्य कर्ताहरू आफ्नो पद मजदुत पार्न जुटी सकेका छन्। काठमाडौंमा अध्यक्ष उपाध्यक्षहरूले आफ्नो निवासमा पार्टी विभाजनको कुरा गर्दै बैठक गरे झैं जिल्ला र गाउँ इकाइ कमिटीहरूमा पनि विभाजनका कुरा चलेको छ। जिल्ला स्तरीय नेताहरूमा केन्द्रका नेताहरूको फोन र एसएमएस पनि निकै आउन थालेको
 राजधानीकै एक कार्यक्रममा नेताहरूले बताएका छन्। फोनमा आफ्नो पकड राम्रो राख्नुस र तयार भएर बस्नुस भनी नेताले सार्वजनिक कार्यक्रममै भनेका छन्। माओवादीका कार्यकर्ताहरू मानसिक रूपले विभाजन भई सकेको र घोषणाको पर्खाइमा बसेको माओवादी सभासद्हरूकै मुखबाट सुन्न पाइन्छ। एकीकृत नेकपा माओवादी फुटे, डा. बाबुराम भट्टराईले आफ्नो पार्टीको नाम के राख्ने विषयमा बुद्धिजिवी कार्यकर्ता बीच बहस सुरू भएको छ।
 
 

0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________