20110405

Breaking News...............! अमेरीकी राष्ट्रपति बाराक ओवामाले दोस्रो कार्यकालका लागि अर्को वर्ष हुने चुनाव लड्ने घोषणा !

अमेरीकी राष्ट्रपति बाराक ओवामाले दोस्रो कार्यकालका लागि अर्को वर्ष हुने चुनाव लड्ने घोषणा गर्नुभएको छ । यसबारेमा उहाँको टीमले राष्ट्रपति ओबामाको आधिकारिक वेबसाइडमा एक भिडियो जारी गर्दै आफ्ना समर्थकहरुलाई इमेल पनि पठाएको छ । १० औ लाख अमेरिकीबीच फैलिएको अनलाइन र वेब-अभियान २००८ को चुनावी प्रचारमा निकै प्रभावकारी देखिएको थियो । राष्ट्रपति ओवामाले सानो रुपमा भएपनि अभियान समयअनुसार बढ्ने बताउनुभएको बिबिसीले जनाएको छ । राष्ट्रपतिको टोलीले चुनावी कागजात यसै साता पेस गर्ने तयारी गरेको छ । राष्ट्रपति ओबामाले सन २००९ को जनवरीमा राष्ट्रपति पदको शपथ लिनुभएको थियो ।

कागजात प्रमाणित (Notarize) गराउनु परेमा

Notary Public Ram P Khanal


अमेरिका/भर्जिनियामा रियल्टरको रुपमा घर जग्गा किन बेच Business गर्दै आइरहेकोमा अब देखी यस रियल्टरको रुपमा गर्ने Real Estate Business सँग सँगै नेपाली समुदाय र सेवाग्रही American सबैलाई केही हदसम्म भए पनि कागजातहरु प्रमाणित गराउन सहयोग पुर्याउन सकियोस भन्ने हेतुले अमेरिकी मापदन्ड, नियम कानुन पुरा गरी अब लाइसेन्स प्राप्त नोटरी पब्लिक ( Notary Public ) को रुपमा पनि मैले काम शुरु गरेको सहस्र जानकारी दिलाउँछु । अब उप्रान्त तपाईंका कागजात प्रमाणित (Notarize) गराउनु परेमा मलाई सम्झन सक्नुहुन्छ । If you want to notarize your Documents, you can contact me 24/7, we can translate from Nepali-English, Hindi-English - Ram Prasad Khanal, Notary Public/Realtor, 703-419-0924, Manassas VA

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक