20110414

राजधानीमा दिनप्रतिदिन असुरक्षा बढिरहेका बेला पाकिस्तानी दुतावासका एक कर्मचारीमाथि गोली प्रहार !

राजधानीमा दिनप्रतिदिन असुरक्षा बढिरहेका बेला पाकिस्तानी दुतावासका एक कर्मचारीमाथि गोली प्रहार गरेको छ। दुतावासमा कार्यरत मोहम्मद आशिषमाथि बसुन्धरा पुलमा बन्दुकधारीहरुले ४ गोली प्रहार गरेका थिए। गोली लागी गभीर घाईते भएका आशिषको अहिले टिचिङ अस्पताल महाराजगन्जमा उपचार भईरहेको छ। बिहान ९ बजे बसुन्धरामा हिँडिरहेको बेला गोली प्रहार भएको प्रहरीको भनाइ छ।

1 comment:

  1. hoina sarbasadharan ra nirdosh harulai matra goli,khukri thokne kasta manab hun?yo chaine chor gunda haru hoinan,pakkai pani sade galeka vrasta chor neta haruko kam hunu parchha.desh ta bigare bigare aba janata pani sidaune bhaye.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक