20110517

अमेरिकामा पनि बुद्ध जयन्ती सम्पन्न !

- फोटो तथा भिडियोहरु : हाम्रा सम्बाददाता शकुल कोइरालाबाट -
अमेरिकामा पनि बुद्ध जयन्ती बिबिध कार्यक्रम का साथ सम्पन्न भयो, भर्जिनिया सेन्टिल्ली स्थित राजधानी हिन्दू मन्दिरमा भएको बुद्ध जयन्ती र त्यस पछीको भजन का केही भिडियो र फोटो हेर्नुस् !




अमेरिकामा घरको मुल्यको मात्र 2% Down Payment मा घर किन्न पाईन्छ अहिले, यदी तपाईं सँग क्रेडिट स्कोर राम्रो छ र २ बर्ष यहाँ काम गरेको छ भने* तपाईंले घर किन्न पाउनुहुन्छ । घरको महिनामारी किस्ता (मोर्गेज) पनि जम्मा 4.5% ब्याजमा तपाईंले अपार्टमेन्टमा तिर्ने भाडा भन्दा पनि कमले तिर्न पुग्छ । भाडा तिर्ने पैसाले आफ्नै घर किनेर बस्नुस्, भबिस्य हेर्नुस् । थप जानकारीका लागि र तपाईंलाई घर किन्न बेच्न परे तपाईंहरुकै चिर परिचित रियल्टर रामप्रसाद खनाललाई सम्झन सक्नुहुन्छ । (If you want to Buy, Sale Home and Property in America ! I can Help you !) हाम्रा ग्राहकको सुबिधालाई ध्यानमा राखी हामीले स्थाईरुपमा आफ्नै Plumber/Handyman को पनि ब्यबस्था गरेका छौं । किचन, बाथ, ड्राइभ वे, स्टोर रुम, झ्याल, ढोका, ड्राइवाल, रुफ, प्लम्बिङ, पेन्ट सम्बन्धी काम लाइसेन्स प्राप्त ब्यक्तिबाट राम्रो डिलमा गराउनु परेमा पनि हामी तपाईंलाई सहयोग गर्न सक्छौं । - Ram Prasad Khanal - Realtor®, Long and Foster Real Estate. Inc ( Buying, Selling specialist ) Tel - 703-419-0924, Email : rampdkhanal@gmail.com, visit http://ramkhanal.lnfre.com/ , http://www.ramkhanal.com/

1 comment:

  1. Namaskar Ram Prasad dai,

    Thank You for your kind help to change the color of news letters but still some of headings and sub headings are more colorful. This colorful letters are harmful for site users could you please change letters and block in colorful to black and white or grey.

    sahadev basnet

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक