20110605

बाबा रामदेव र उनका सहयोगीमाथि बर्बर अत्याचार, हज्जारौं घाइते, पाँच हजार भन्दा बढी बेपत्ता, महिलाको सेतो पोसाक लगाएर भाग्नुपर्यो रामदेव !!! बाबाका लाखौं भक्तहरुको रुवाबासी र आक्रोस !

सरकारले हत्या गर्ने योजना बनाएको, त्यही कारण महिलाको कपडा लगाएर बाहिर फुत्कन सफल भएको रामदेवको दाबी !
Breaking news from India ....!

भारतीय योग गुरु रामदेवले अनसन नसकिएको र फेरि दिल्लीमै अनसन बस्ने पनि बताएका छन्। उनले यसअघि आफूलाई सरकारले हत्या गर्ने योजना बनाएको दाबी गरेका थिए। त्यही कारण महिलाको कपडा लगाएर बाहिर फुत्कन सफल भएको दाबी पनि उनले गरे। सलले घाँटीमा बेरेर तानेर मार्न खोजेको आरोप लगाउँदै उनले भने, 'ममाथि पशुको जस्तो व्यवहार गरियो, म अपराधी त हैन नि।' सँधै गेरुवस्त्रमा देखिने रामदेव पत्रकार सम्मेलनमा सेतो पहिरनमा देखिएका थिए। उनले त्यो पहिरन आफूले शोखले नलगाएको
भन्दै मार्ने षड्यन्त्र भएपछि भाग्न महिलाको कुर्था लगाएको बताए।




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक