20110609

जतिबेला नेपालमा राजनीतिक संकट गहिरिन्छ त्यतिबेला ओली 'बिरामी' पर्छन अनि दिल्ली धाउने गर्छन् 'उपचार'का लागि।

एमालेका वरिष्ठ नेता केपी ओली आज भारतको नयाँ दिल्ली जाने भएका छन्। उपचारको लागि भन्दै उनी भारत जान लागेपनि राजनीतिक भेटवार्ता पनि गर्ने बताइएको छ। झण्डै १ लामो दिल्ली बसाइमा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतले जनाएको छ। नेपालमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरुबीच प्रयास शुरु भएको बेला हुन लागेको ओलीको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ। जतिबेला नेपालमा राजनीतिक संकट गहिरिन्छ त्यतिबेला ओली 'बिरामी' पर्छन अनि दिल्ली धाउने गर्छन् 'उपचार'का लागि।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक