20110614

१९८ औं भानजयन्ति तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाजको २०औं वार्षिक सम्मेलन अमेरिकाको सुन्दर शहर कोलोराडोमा हुने

कविता वाचन तथा वाल कविता प्रतियोगिता, "रामप्रसाद खनाल लोक साँस्कृतिक साँझ", भानुभक्त घाँसी नाटक, लोकप्रीय गीत तथा नृत्यहरुको बेजोड प्रस्तुती रहने ! 
 अन्तराष्ट्रिय नेपाली साहित्य समाजका तर्फ बाट केन्द्रिय अध्यक्ष्य एबम बरिस्ठ साहित्यकार ज्ञानेन्द्र गदालले एक प्रेस रिलिज जारी गर्दै भन्नुभएको छ "अन्तराष्ट्रिय नेपाली साहित्य समाजले मनाउदै आएको भानुजयन्ति कार्यक्रमलाई यस बर्षेखि अनेसासको वार्षिक सम्मेलनको रुपमा विकास गरी हरेक बर्षभिन्नाभिन्नै ठाउँहरुमा आयोजना गर्ने कुराको जानकारी सबैलाई भएकै जसअनुरुप यस बर्षो भानुजयन्ति प्रथम पटक अनेसासको बाषिर्क सम्मेलनको रुपमा अनेसास कोलोराडो च्यापटरको सकृयतामा मनाइने सूचना पनि प्रसारण भैसकेको यही जुलाई १५ १६ तारिक दुई दिन विभिन्न सांस्कृतिक, साहित्यिक तथा खेलकूद कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न गरिने उक्त १९८ औं भानुजयन्ति तथा अनेसासको २० औं वाषिर्क सम्मेलनमा विशेषगरि अमेरिका भित्र रहनुहुने नेपाली भाषा साहित्यका अनुरागी महानुभावहरु सबैलाई नेपालको प्रत्यक्ष झझल्को आउने सुन्दर पहाडी राज्य कोलोराडोमा अनेसास कोलोराडो च्याप्टर हार्दिक स्वागत गर्दछ बाहिरबाट कार्यक्रममा भाग लिन चाहने महानुभावहरुले समय मै सर्म्पर्क राख्नहुन समेत विनम्र अनुरोध गर्दछौं ।"
१९८औं भानु जयन्ति तथा अनेसासको २०औं वाषिर्क सम्मेलन-२०११ कार्यक्रमः
. "रामप्रसाद खनाल लोक साँस्कृतिक साँझ"  
(साथमा स्थानीय कलाकारद्वारा प्रस्तुत भानुभक्त घाँसी नाटक, लोकप्रीय गीत तथा नृत्यहरु)
टिकट दरः  $ 10.00       
मितिः    शुक्रबार, जुलाई १५, २०११
समयः    ६:००-९:०० साँझ (५:००-६:०० सम्म खानाको व्यवस्था गरिएको )
स्थानः 
Community College of Aurora (Room F100)
1600 E. Center Tech. Parkway, Aurora, CO 80011


साहित्य गोष्ठी
(वयश्क कविता वाचन तथा वाल कविता प्रतियोगिता, विश्वपरिक्रमाको कोलोराडो विशेषांक विमोचन)
            खेलकुदः भलिवल तथा गल्फ प्रतियोगिता
मितिः    शनिबार, जुलाई १६, २०११
समयः    अपरान्ह २:००-४:३० बजे
स्थानः    Central Library (Large community room)
    14949 E. Alameda Pky, Aurora, CO 80012

      आयोजकः
अन्तराष्ट्रिय नेपाली साहित्य समाज 
    केन्द्रीय कार्यसमिति
सर्म्पर्कः
ज्ञानेन्द्र गदाल -३०३ २२९ २०३९
साहित्य गोष्ठीः पदम विश्वकर्मा -७२०-६२८-६३१३ तथा राजु सिटौला -३३४-४४४-७४२०
खेलकुदः रत्न भण्डारी -३०३-९९५-८१३४ तथा सुदेश शर्मा -७२०-४८०-८००७
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

Announcement!!!
Invitation for 198th Bhanu Jayanti
Organized by DC Metro Chapter

Please Mark Your Calendar!!
INLS DC Metro Chapter is celebrating the198th Bhanu Jayantee  in Washington DC Metro area this year in the following venue:

Where:
VISITOR CENTER, Nature Discovery Room, Lee Sylvania State Park,

2001 Daniel K. Ludwig Dr. Woodbridge, Virginia VA 22191-4504
Phone: (703) 730-8205
When:
Sunday, July 24, 2011 starting at 10:00AM to 8.00PM

Activities:
·        Poem Competition: Will be for both
·        Adult and
·        Children
·        Sports (Volleyball),
·        Prize Distribution.

Food: Free
(Nepali food, Outdoor BBQ and drinks)
(Courtesy of local host Woodbridge and northern Virginia Nepali Community)

LOOKING FORWARD TO SEEING YOU ALL THERE IN ALL HIGH SPIRIT AND GOOD HUMOR !!
Invitation By:
Prakash Nepal
President, INLS DC Metro Chapter
(703) 864-4141
For more information, contact:
For Volleyball Player Registration:  Khem Bhattachan: (571) 242-5510
For Poems Name Registration:  Gunaraj Luitel:  (703) 720-0360

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक