20110711

आखिर नारायण गुरुका सच्चा सपुत न परे दीनबन्धु पोखरेल !

अमेरिकामा पनि देखियो दीनबन्धुको राम्रो प्रभाब !
अमेरिकाको प्रमुख व्यापारिक सहर लसएजल्समा पशुपति मन्दिर, बौद्ध स्तुपा र वहुउद्देश्यीय सामुदायिक भबन बनाउन पैसा संकलन गर्ने उद्देश्यले आयोजित सप्ताहमा करिब १० लाख अमेरिकी डलर (७ करोड रुपैयाँ) चन्दा उठेको छ। यहाँ बस्ने नेपाली युवाहरुले २ वर्षअघि स्थापना गरेको पशुपति फाउण्डेसनले
आयोजना गरेको सप्ताहमा भक्तजनहरुले उक्त रकम दिने वचन गरेका हुन्। आइतबार सकिएको सप्ताहमा चर्चित वाचक दिनवन्धु पोखरेलले कथा भनेका थिए। सप्ताहमा सानो रकम देखि एकै व्यक्तिले करिब १ लाख डलर सम्म चन्दा दिने घोषणा गरेका थिए। स्थानीय हिन्दु मन्दिरमा भएको उक्त सप्ताहभर हरेक सांझ भजनकिर्तन र नाचगान भएको थियो। सप्ताहमा करिब २ हजार नेपाली आएको आयोजकले बताए। अव हामी छिट्टै मन्दिर, स्तुपा र भवन निमार्णका लागि जमिन लिने काम सुरु गर्छौ फाउण्डेशनका उपाध्यक्ष वासुदेश घिमिरेले भने अव केही रकम अपुग होला तर, काम सुरु भएपछि त्यो पनि जुट्छ। एक बर्ष अघि वासिंटन डिसीमा पनि मन्दिर बनाउन पोखरेलको कथावाचन सहित सप्ताह गरिएको थियो। त्यहाँ पनि मन्दिर बनाउने प्रकृया अघि बढिरहेको छ।
अमेरिकाका प्राय सबै सहरमा हिन्दु मन्दिर छन्। तर, हाल सम्म नेपालीको प्रयासमा मन्दिर बनेको छैन। हिन्दु र बुद्ध धर्म मान्नेका लागि मन्दिर र स्तुपा दुवै एक ठाउँमा निमार्ण गर्न लागिएको यो पहिलो हो। सप्ताहको अन्तिम दिन पोखरेलले पाँच सय डलर भन्दामाथि चन्दा दिनेलाई प्रमाण पत्र दिएका थिए। चन्दा दाताको नाम छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएका छन्। मन्दिरमा पनि चन्दादाताको नाम देखिने गरि राखिने घिमिरेले बताए। अमेरिकामा नेपाललाई चिनाउने र पर्यटन प्रवर्द्धन गर्ने गरी वहुउद्देश्यीय भवन बनाउने योजना छ घिमिरेले भने, 'यहाँबाट नेपालीलाई मद्दत हुने थुप्रै सामाजिक कार्य पनि संचालन गरिने फाउण्डेसनको सोच छ। अमेरिकामा करिब ३ लाख नेपाली भएको अनुमान छ। क्यालिफोनिर्यामा करिब ३० हजार नेपाली रहेको अनुमान छ। क्यालिफोनिया राज्यमा वसोवास गर्नेलाई वासिंटनमा रहेको दुतावास टाढा पर्ने भएकाले यस क्षेत्रमा कार्यालय खोल्न नेपालीहरुले माग गर्दै आएका छन्। यो वहुउद्देश्यीय सामुदायिक भवनले यसमा पनि सहयोग हुने घिमिरेले बताए। पोखरेलले सान फ्रान्सिस्सको र वाटिल्मोरमा पनि कथा वाचन गर्ने कार्यक्रम छ।
Los Angeles, California
A generous Young Couple donates $111,111.11. Shree Pashuapatinath Foundation, USA raised over $1 Million during Mahapurana
"Remember that the happiest people  are not those getting more, but those GIVING MORE. "
~ H. Jackson Brown, American Writer
The above quotation applies to this young couple who have always shown their giving heart since they came to the USA and started residing in Los Angeles area. Always with beautiful smile, serving heart, they are seen at each social and religious event, being the first one to be at the event and leaving at the end.
They never seemed tired serving others and giving their time, money, beautiful smile to those who come to them. Their two beautiful children Nirvek and Darshana Pandey are raised in Nepali environment even though they are in the USA. Both the children speak Nepali, have good manners and also have giving heart. It is proved in their home, “It is what you do and not what you preach, makes an impact in your children’s life”.
They have always donated generously to Shree Pashupatinath Foundation in so many ways since the inception of the Foundation. On July 10, 2011, they donated $111,111.11 which is the biggest donations in the history of Nepali Community in foreign land by one family.
Shreemad Bhagawat Mahapurana had been going on since July 4 to July 10, 2011 and was finally concluded on Sunday, July 10, 2011. There have been some great donors : donating from ONE Penny by Tilak Karki who donated not only money (any amount is great, with great heart) but also his valuable time for all seven days, taking pictures and sending them out to each family,  to the donors like Pandey family. Few other generous donors were: Ram Lama - $66,666.66; Mr. Veda B. Joshi - $57,000;  Rajendra & Sangita Siwakoti - $50,101, Bhakta & Nanu Thapa - $50,151; Shiva Adhikari - $40,000; Basu &  Lata Ghimire - $35,555; Gokul & Samjhana Poudyal - $21,111 (who also announced to donate part of the profit from Incense Boxes they are importing from Nepal); Prem & Brinda Guragain - $15,001 (who also declared to donate 20% Royalty from upcoming CD Album and a Book being published soon); Engineer Kanhaiya Lal Kayastha - $25,000 (In honor of his parents, in the name of his grandson) and many other great donors, just to name a few.
During the conclusion program, H.E. Ambassador Dr. Shankar P. Sharma, thanked the organizers over the phone; Mr. Veda B. Joshi spoke about the importance of honoring the commitment; Vice President Shiva Adhikari thanked everybody and recited one of his poems; Punnakhar “Rishi” Dhakal, Program Co-Ordinator of the Mahapurana, read the total fundraise amount and  other financial details; Chairman Bhakta Thapa thanked all the wonderful, committed, UNITED volunteers for their selfless effort and Vaachan Prabeen Deen Bandhu Pokhrel presented the certificate of appreciation to the selfless volunteers.
There have been so many  wonderful experiences, miraculous donors, happy, energetic volunteers, happy children, their parents and grand parents during the program. When somebody entered the temple, the environment was so positive and happy with people singing spiritual songs, dancing Nepali dance and being so electrified. People could feel as if being in Nepal because of the UNITY seen among all the Board Members, Board Advisors, Community Volunteers and Organizing Committee.
EVERYBODY PRESENT AT THE MAHAPURANA HAD ONE VOICE : “LET’S BUILD NEPALI COMMUNITY CENTER; SHREE PASHUPATINATH TEMPLE AND LORD BUDDHA STUPA IN GREATER LOS ANGELES AREA.”


श्रीमद भागवत महापुराण को पहिलो दिन मा ५९,२१३.१० डलर संकलन उत्तम कार्कीद्वारा पन्द्र हजार एक प्रदान

जुलाई ११,२०११ सन्फ्रान्सिस्को , न्यान्स र यहारहेका प्राय सबै संघ संस्थाको संयुक्त पहलमा आयोजित महापुराण सन् फ्रान्सिस्कोको को ओम मण्डला हलमा आजदेखी दुइ दिनको लागि प्रारम्भ भएको छ, नेपाली सामुदायिक भवन निर्माण गर्न आर्थिक संकलन गर्न आयोजित यस कार्यक्रम का पुरण बाचक सुबिख्यात प्रबचक बाचन प्रबिण पन्डित दीन्बन्धु पोख्रेलले वाचन गर्नुभएको पहिलो दिनमा यस छेत्रमा लामो समयदेखी बस्दै आउनु भएको उत्तम कसी र वहाको परिवारको तर्फबाट सबै भन्दा धेरै पन्द्र हजार एक १५,००१ डलर दान गर्नुभएको छ भने न्यांसका अध्यक्ष धन प्रसाद दवाडी, श्रीमती धन माया दवाडी,छोरीहरु रोशनी र रेश्मा दवाडीले आफ्नो स्वर्गीय आमा केशरी माया दवाडीको नाममा ११,१११ डलर प्रदान गर्नु भएको छ, त्यसै गरि अन्य दाताहरुको नामावली तल दिईएको छ,। पहिलो दिनको कार्यक्रम पण्डितजी को आगमनमा ढिलाई भएको कारणले समय भन्दा ढिलो संचालन भएता पनि भक्त जनहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सात समुन्द्रपारीको परदेशमा प्रबासी नेपाली समुदायद्दारा आफ्नो सामुदायिक भवन बनाउने यस पबित्र कार्यमा सबैलाई यथा सक्य सहयोगको अपेक्षा गर्दछ आयोजक समिति । बाचन शिरोमणी स्व नारायणप्रसाद पोख्रेलले शुरु गर्नुभएको 'भक्तिद्दारा समाज परिबर्तन' को अभियानलाई निरन्तरता दिदैं आउनुभएका स्व पोख्रेलका सुपुत्र बाचन प्रबिण पन्डित दीनबन्धु पोख्रेलको 'आध्यत्मको आधुनिक व्याख्या र युवा शक्तिप्रती जोड' सम्मिश्रणको जादुमय वाचन कला सुन्न बे एरियाका नेपाली समुदाय निक्कै लालायित देखिन्थे भने आजको तुलना मा भोलि अजै धेरै उपस्थिति र सहयोगको अपेक्षा गर्दै आयोजक समितिका कोषाध्यक्ष सुरेन्द्र मल्लले सबैलाई धन्यबाद दिदै भोलिको कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गरेका थिए, कार्यक्रमको अन्तमा आरती गरेर सबैलाई पण्डित पोखरेलले टिका लगाई आशिर्बाद दिनु भएको थियो. प्रस्ततु छ पहिलो दिनमा सहयोग गर्ने दाताहरुको नामावली:
List of Donors for Nepali Community Center.
1. Uttam KC 15,001
2. Gopal Khadki—5,555.00
3. Udhin Gurung—5,101
4. Ghan Pd. Dawadi-11,111
5. Iswar Sitaula—5,555
6. Yan Rai—5,101
7. Yagya Nepal-5,555
8. LionRam Bhandari Chhetri (Nepal)1,003
9. Lata Pradhan- 1,101
10. Namaste Nepal Davis-1,666
11. Bishnu Subedi Sharma- 91
12. Neema, Amit, Surya Sujan 102
13. Ravi k Adhikari- 51
14. Creative Youth Club-1,111
15. Binod Poudel-100
16. Bishnu & Nirmala Lamichhane-201
17. Shrada Baral Thapa-51
18. Ashok Bhusal-51
19. Mohan Gurun- 51
20. Aman Chhetri-51
21. Bhagat Dahal & Anju Upreti Dahal- 201
22. Kabita Basnet- 101
23. Laxmi kharel ?
24. Laxmi Gautam – 301

Total-59213.10

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक