20110815

हिन्दूलाई भन्दा गोरेहरुलाई हिन्दू धर्मको माया ?! : हरे कृष्ण मन्दिर, पोटोम्याक म्यारिल्यान्ड जहाँ भारतीय र नेपाली हिन्दू मात्र होइन अमेरिकन र अन्य बिदेसी पनि यसरी मनमुग्ध देखिन्छन !

भारतको ब्रिन्दाबन धाम संसार कै प्रख्यात तिर्थस्थल मानिन्छ तर अमेरिकामै पनि भारत जान नसक्नेका लागि ब्रिन्दाबन धाम छ, आउनुस वेष्ट भर्जिनियाको ब्रिन्दाबन धाम भिडियो र फोटोमा हेर्नुस्
हरे कृष्ण मन्दिर, प्यालेस अफ गोल्डको भ्रमण गर्नुस् 












यो भ्रमणका क्रममा भर्जिनियाबाट वेष्ट भर्जिनिया न्यू ब्रिन्दाबन सम्मका केही फोटोहरुको यो एल्बम पनि स्लाइड शो मा हेर्नुस्, यसमा केही ब्यक्तिगत फोटोहरुपनी परेकोमा अन्यथा नमानिदिनुहोला है त !



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक