20110814

आखिर प्रचन्डले लोप्पा ख्वाइदिएपछी "झल्लु"ले राजिनामा दिए

"झल्लु" बाट झलनाथ हुन्छन कि भन्दाभन्दै प्रधानमन्त्री बनेपछि पनि बारम्बार आफुलाइ "झल्लु" नै साबित गरेका प्रधानमन्त्री झलनाथ खनाललाई आखिर प्रचन्डले पनि लोप्पा ख्वाइदिएपछी अहिले राजिनामा दिएका  छन राष्ट्रपती समक्ष्य । भोली फेरी "५९४ भेडा बाख्राको सँसद्" भनी जनताले ब्यंग गर्ने "नयाँ नेपाल"को संबिधान नबनाउने तर "संबिधान सभा" भन्ने सिंहदरबार भित्रको ठुलो सभा बैठक हलमा सम्बोधन गरेर फेरी राष्ट्रिय सहमति खोक्ने रे ! "नेपाली आतंकबादका नायक प्रचन्डको मतियार बनेर झल्लुले आफ्नो मात्र होइन एमालेलाई पनि तेस्रो लिंगी बनाइ छाडे" यसै भन्दैछन नेपाली जनताहरु। "अब फेरी कुन झल्लु प्रधानमन्त्री भएर नाटक देखाउने हुन २/३ दिन भित्रमा नेपाली जनताले नचाहेर पनि देख्नुपर्ने छ त्यो नाटक ।"

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक