(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20110905

दिशा पिसाब समेत खुवाउदै बत्तिस दिन सम्म घरमा थुनिराखिएका दुई नेपालीलाई प्रहरीको सहयोगमा नेपालीहरुद्वारा उद्धार !

*****Exclusive News From Japan*****

जापानमा डेढ महिनादेखि ताइवानी नागरिकद्वारा बन्दी बनाइएका बागलुङ गल्कोटका हिरा थापा र तारा थापाको नागोयास्थित नेपाली समुदायले उद्धार गरेका छन् । करिव ४ बर्षअगाडि कुक भिसामा जापान आई बिगत १ बर्षदेखि ताइवानी साहुकोमा काम गर्दै आएका हिरा थापा र १ बर्ष अगाडि जापान आएकी तारा थापालाई काम गरेको तलबका सम्बन्धमा खटपट परेपछि डेढ महिनादेखि साहुले आफ्नै घरमा बन्दी बनाएर राखेका थिए ।

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक