20110905

दिशा पिसाब समेत खुवाउदै बत्तिस दिन सम्म घरमा थुनिराखिएका दुई नेपालीलाई प्रहरीको सहयोगमा नेपालीहरुद्वारा उद्धार !

*****Exclusive News From Japan*****

जापानमा डेढ महिनादेखि ताइवानी नागरिकद्वारा बन्दी बनाइएका बागलुङ गल्कोटका हिरा थापा र तारा थापाको नागोयास्थित नेपाली समुदायले उद्धार गरेका छन् । करिव ४ बर्षअगाडि कुक भिसामा जापान आई बिगत १ बर्षदेखि ताइवानी साहुकोमा काम गर्दै आएका हिरा थापा र १ बर्ष अगाडि जापान आएकी तारा थापालाई काम गरेको तलबका सम्बन्धमा खटपट परेपछि डेढ महिनादेखि साहुले आफ्नै घरमा बन्दी बनाएर राखेका थिए ।

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक