20110924

पिसकोर स्वयंसेवकहरु (Peace Corps Volunteers) को सम्मानमा नेपाली राजदुतावास डिसीद्वारा आयोजित कार्यक्रम

नेपालमा सामाजिक सेवा कार्यगरि अमेरिका फर्किएका पिसकोर स्वयंसेवकहरुको (Peace Corps Volunteers) सम्मानमा नेपाली राजदुतावास वाशिङ्टन डिसीद्वारा आयोजित कार्यक्रम। नेपाली राजदुताबास अमेरिकाको निम्तोमा आएका केही अमेरिकनहरु नेपाली ड्रेस, टोपी, सारी ब्लाउजमा थिए तर राजदुत दम्पत्ती डा. शंकर शर्मा र कल्पना शर्मा बाहेक  दुताबासकै कर्मचारी महोदयहरु आउट अफ ड्रेसमा देखिदा अली खल्लो भयो । यो त अली हजम भएननी, आगामी दिनमा ध्यान दिनु राम्रो होला कि ! बाबुरामको सरकारले खारेज भने पनि नेपाली पोशाक कहिलै पनि खारेज हुने छैन नेपाली जनताको मन मुटुबाट । कार्यक्रमका केही झलक फोटो र भिडियोमा हेर्नुहोश ।       




































Source - फोटो : बिश्वराज थापा, भिडियो अन्तरवार्ता मिसनेपाल युएसए २०११ सुजिता बस्नेत/ Dcnepal.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक