20111010

अलबिदा श्रद्धेय गजल गायक जगजित सिंह ! अन्तराष्ट्रिय कलाकार मँच परिवार स्तन्ध र दुखित, स्वर्गीय सिंह प्रती श्रद्धान्जली प्रकट

अन्तराष्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिका बाट एक शोक बक्तब्य जारी गर्दै भारतका गजल सम्राट जगजित सिंह को दु:खद निधनले मँच परिवार स्तन्ध र दुखित भएको जनाउनुभएको छ। समबेदनामा यस दु:खद घडीमा शोक सन्तप्त परिवार जन, श्रोता तथा दर्शक प्रती समबेदना र स्वर्गीय सिंह प्रती श्रद्धान्जली प्रकट गर्दछौं भनिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक