20111201

एक पटक यो भिडियो हेर्नुस् अनी छातीमा हात राखेर सोच्नुस्, यदी तपाईंकी छोरीलाई यस्तै भएको भए तपाईं के गर्नुहुन्थ्यो ?


She says "Hi I am Sarita D.C. I am suffering from ITP Blood disease and have to change blood every fortnight. My economic condition is weak. My parents can't afford the expenses. My father works in Saudi Arab. My mother is taking care of me. I am getting help and support from around the world. If you like to call ...contact is +977-9848 185605. my bank a/c 00203-79082-0019 Himalayan Bank but pls call us before you do any favour. I may not take call when I have severe pain..but my mum will be there to receive your call ... Looking forward your feedback. Thank you." 
थोपा थोपा मिलेर समुन्द्र बन्छ, तपाईंको सानो सहयोगले उनी बाँच्न सक्छिन, उनलाई बँचाउनुस् हाम्रो पनि आग्रह   

Ram Prasad Khanal Jee
Dallas Everest Lions Club Raised some Fund with its Memebers and Well Wisher for the Treatment of our beloved daughter Sarita D.C..The Fund was 71866.96(N.P.R.). The money was sent to her with Money Gram. All Necessary Informations has been sent to her Mother and Uncle.We will like to thank your on line paper Nepal Mother .Com for bringing the news to us that inspired  us to help her and her family.We wish the speedy recovery of the sweet child .On Behalf of Dallas Everest Lions Club.
Shashi Bhattarai

Dear Prem jee and Shasi jee and all friends
 तपाईंहरुलाई धेरै धेरै धन्यवाद Help गर्नुभएको मा । कृपया पैसा सिधै बच्चाको आमा लाई फोन गरी नेपाल नै पठाउने ब्यबस्था गर्नुहोला, हामी पैसा कलेक्सन गर्दैनौ, सिधै उनको हातमा जावोस भन्ने चाहन्छौँ, यसै गरी सबैलाई आफुसक्दो सहयोग गर्न
पनि अनुरोध छ है - राम प्रसाद खनाल    



  • From Face book :

    एक पटक यो भिडियो हेर्नुस् अनी छातीमा हात राखेर सोच्नुस्, यदी तपाईंकी छोरीलाई यस्तै भएको भए तपाईं के गर्नुहुन्थ्यो ? for detail click this link or www.nepalmother.comhttp://www.nepalmother.com/2011/12/blog-post.html


    एक पटक यो भिडियो हेर्नुस् अनी छातीमा हात राखेर सोच्नुस्, यदी तपाईंकी छोरीलाई यस्...See More


     ·  ·  · 15 hours ago
    • 2 shares

      • Sabitra Pathak hereko dada yo sansar ma kunai baba aama lai pani yasto pidd naparos....
        14 hours ago · 

      • Buddhiram Bhandari kasailai ni yasto duk nahos
        13 hours ago · 

      • Suresh Raj Tripathee कृपया तपाईंको अलिकती समय यो Message पढ्नको लागि दिनोस अनी यो भिडियो हेर्नोस , त्यसपछी सोच्नोस !!! बिचार तपाईंको ....

        "...एक-दुइ जनाले सहयोग गरेर सरिताको जिबन एक-दुइ महिना लम्बिन सक्छ भने हामी सबैले सक्दो सहयोग गरेउँ भने उनको जिबन बाँच्न सक्छ । अनी उनको नर्स बनेर आफ्नै देशको र जनताको सहयोग गर्ने इच्छा पुरा हुन सक्छ । आज सरितालाई यस्तो भएको छ , भोली हामीलाई अनी हाम्रो परिवारलाई पनि नहोला भन्न सकिन्न । तपाईं हाम्रो आज सम्म कती पैसा नचाहिने कुरामा खर्च भएर सकिएको छ, त्यस्को कुनै हिसाब छैन, तैपनी तपाईं हिजो जस्तो हुनुहुथ्यो आज पनि त्यस्तै हुनुहुन्छ। तपाईंले आफ्नो एकदिनको पकेट खर्चमा अलिकती कम गरेर सरितालाई सहयोग गर्न ठुलो कुरो होइन तपाईंको लागि तर उनको लागि त्यो सहयोग धेरै ठुलो हुनेछ । अनी तपाईंलाई आत्म सन्तुष्टी हुनेछ। त्यसैले धेरै ढिलो नगरौँ जती सक्दो चाँडो सबैजनाले सक्ने सहयोग गरेर उनको जिबन बचाउन सहयोग गरौँ ।

        सबैलाई यो कुरो थाहा नहुन पनि सक्छ त्यसैले तपाईंले आफ्नो Facebook,Tuiter, Friendster, namastemitra सबै सामाजिक संजालहरु जस जसमा तपाइको Account छ सबैको wall मा यो link + message पोस्ट गरेर सबैलाई सहयोगको लागि आह्वान गर्दिनुहुन बिनम्र अनुरोध गर्दछु।

        तपाईंको अलिकती सहयोगले कसैको ज्यान जोगिन सक्छ, सोच्नोस !!!!

        सहयोग गर्नको लागि सबै Details यहि लिंकमा उल्लेख गरिएको छ ! कृपया Message पढिसकेपछि लिंक ( भिडियो) हेर्न नभुल्नु होला अनि आफ्नो वाल मा पोस्ट गर्न नभुल्नु होला र सहयोग गर्न नभुल्नुहोला .....!!!!
        http://www.nepalmother.com/2011/12/blog-post.html


        जय होस् !!!

        13 hours ago ·  · 

      • Shalikram Banjade lala
        12 hours ago · 

      • Shalikram Banjade Hami sabile sahayog ra kamana gare sancho pani hola.
        12 hours ago · 

      • Endu Dhungana Plz help her...............
        12 hours ago · 

      • Phadindra Oli please help her................
        12 hours ago · 

  • एक पटक यो भिडियो हेर्नुस् अनी छातीमा हात राखेर सोच्नुस्, यदी तपाईंकी छोरीलाई यस्तै भएको भए तपाईं के गर्नुहुन्थ्यो ? for detail click this link or www.nepalmother.com
    http://www.nepalmother.com/2011/12/blog-post.html



     ·  ·  · Yesterday at 4:54pm

1 comment:

  1. We have already collected around 120€, and hoped it will reach up to 250 euro within few days and hand over to her in january.

    Goettingen, Germany

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक