20111218

प्रचण्ड र बाबुराम कामरेडको असलियत नबुझ्ने बुझक्कडहरु हो हेर यो भिडियो फेरी एक पटक, अनी छातीमा हात राखेर सोंच यदी तिम्रो आफन्त यसरी मारिएको भए ?????


यसरी नै माओवादीले हजारौँ को हत्या गर्दै सत्तामा पुगेका हुन, कानुन को पालना नभएको देश नेपाल भएर मात्र उनीहरु आज सत्ताका मालिक भएका छन यदी अरु देशमा भएका भए प्रचण्ड र बाबुरामहरु आज अन्तराष्ट्रिय अदालतमा पुर्याइने थिए, झुन्ड्याइने थिए तर शतिले श्राप गरेको नेपाल न पर्‍यो, उनिहरुले अझै उल्टै अरुलाई झुन्ड्याउंदैछन, कती खेर त लाग्छ कहाँ छ भगवान ? कहाँ छ सत्य न्याय र धर्म भन्ने कुरा ?? होइन र ?????


लाजै लाग्ने कुरा आज यस्ता अपराधीहरुको पछाडि मान्छेहरु कुँदिरहेका छन, उनिहरुको गुणगानमा ब्यस्त छन, अझ भन्दै छन यिनीहरुलाई काम गर्न देउ रे !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक