20111212

ढिलो चाँडो सबैले जाने हो, खाली आएको खाली हात लाने हो !

आखिर सबै जानेहो यही बाटो, शरीर भन्नु केही छैन हो माटो
के का लागि लड्दैछौं बाचुन्जेल, जिन्दगी हो दुई दिन हासुन्जेल
लोभ लाभ छोडेर बाँच है, बाचुन्जेल हाँसेर नाच है
इर्स्या डाहा जलन छोडिदेउ, मन मा भएका पाप सबै गोडिदेउ
ढिलो चाँडो सबैले जाने हो, खाली आएको खाली हात लाने हो !
                                            - रामप्रसाद खनाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक