20111207

शतिले श्राप गरेको हाम्रो नेपालमा लुकेको प्रतिभा र क्षमता यसरी प्रकट हुन्छ सडकमा, तिम्रो प्रतिभालाई टाढैबाट भएपनी स्यालुट छ

लुकेको प्रतिभा र क्षमता यसरी प्रकट हुन्छ सडकमा । यदी यी सानी बहिनी जसले यो गीत गाइरहेकी छिन यिनलाई अलिकती मात्र अबसर मिल्ने हो भने यिनी अर्की अन्जु पन्त बनेर निस्किने थिइन तर दु:खको कुरा शतिले श्राप गरेको हाम्रो नेपालमा यस्ता प्रतिभा सडक को सडक मै जिबन बिताउन वाध्य छन । बहिनी तिम्रो प्रतिभालाई टाढैबाट भएपनी स्यालुट छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक