20111207

एकै छिन् तपाईं पनि सारँगीको रुवाइ सँग रुने मन छ भने ...!

 सारँगीको धुन र रुवाइ सुन्दा लाग्छ सारँगीले मलाई हार गुहार गरिरहेछ, रोइ रोइ बोलाउँदैछ


 सारँगीको धुन र रुवाइ सुन्दा अमेरिकाबाट मन एकाएक नेपाल पुग्छ जहाँ मेरा गीतहरु सँग, म सँग, मेरो लोक दोहोरीसँग यी सारँगी हरु लय हालेर सँगै रून्थे, आज म कहाँ, मेरा गीत कहाँ, मेरो लोक दोहोरी कहाँ, ती मलाई साथ दिएर रुने सारँगीहरु कहाँ !!! बस् म सँग यिनै यादहरु मात्र बाँकी छन, यसो फुर्सद मिल्यो कि यस्तै यस्तै सारँगीहरुका रुवाइ सुन्दै र हेर्दै मेरो मातृभूमीलाई पराया भुमी अमेरिकाबाट मन मनै स्पर्स गर्न खोज्छु र कल्पनामै भए पनि एकै छिन नेपाल पुग्छु, मात्र कल्पनामा ! एकै छिन् तपाईं पनि सारँगी को रुवाइ सँग रुने मन छ भने भित्र आउनुस् .......
































No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक