20120209

हाम्रो नयाँ नेपालमा आजकल यस्तो पनि हुन्छ ! : ठेक्काको कमिसन माग्दै काभ्रेका एक युवाले आफ्नै भिनाजुको अपहरण गरे

ठेक्काको कमिसन माग्दै काभ्रेका एक युवाले आफ्नै भिनाजुको अपहरण गरेका छन् । आफूले माग गरेबमोजिम ठेक्काको १० प्रतिशत रकम कमिशन नदिएपछि काभ्रेको सानो वाङथली गाविसका २६ वर्षीय नवराज पराजुलीले आफ्नै भिनाजु अनिरुद्र गौतमको अपहरण गरेका हुन् । पराजुलीले मंगलबार साँझ ९ लाख ३० हजार रकम माग गर्दै काभ्रेको धुसेनी शिवालय ८ बाट भिनाजु दीपक भनिने अनिरुद्रलाई अपहरण गरेका हुन् । अपहरण गरेर दोलालघाटतर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेपछि सालाले भिनाजुको अपहरण गरेको तथ्य खुलेको हो । प्रहरीले गौतमलाई अपहरण गर्नमा संलग्न साला पराजुली सँगै ६ युवालाई पक्रेको प्रहरीले जनाएको छ । अपहृत गौतम सकुसल मुक्त भएका छन् ।

बिशेष प्रतिनिधि (रिपोर्टर) को आवश्यकता !
छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि बिशेष प्रतिनिधि (रिपोर्टर) हरुको आवश्यकता आफ्नो बायोडाटा एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता हाललाई बिशेष प्रतिनिधि (रिपोर्टर) हरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान इज्यत अबस्य दिन्छौं, हामी पनि नेपाल नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ - Editor in Chief, www.Nepalmother.com and www.Nispakshya.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक