20120319

यस्तो दु:खद दुर्घटना र क्षत बिक्षत लाश कहिलै देख्नु नपरोस !

बुटवल नगरपालिकाको मिलनचोकमा बन्दै गरेको ६ लेनको सडकमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार वन कार्यालयका २ जना कर्मचारीको मृत्यु भएको छ । साथै सो दुर्घटनामा अर्घाखाँची भगवती गाविस र हाल देवीनगर निवासी ४६ वर्षीय नवराज श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । अर्का बुटवल चांदबारी निबासी ५० वर्षीय दिलिप न्यौपानेको पनि घटनास्थलमै मृत्यु भएको छ । तस्बिर: उमाकान्त पाण्डे

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक