(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20120416

अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरे अमेरिकाको न्युयोर्कका एकजना नेपाली विद्यार्थी भेषराज पाण्डेलाई

अमेरिकाको न्युयोर्कमा एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ । न्युयोर्कको रिजउडमा बस्दै आएका अर्घाखांची केरुङ्गाका भेषराज पाण्डेको आइतवार अपरान्ह मृत्यु भएको हो । रिजउडको आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएका पाण्डेलाई तत्काल स्थानिय वेकअफ अस्पतालमा लगिएको थियो । अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेका थिए । मृत्युको कारण पुष्टी भइसकेको छैन । अमेरिकामा नर्सिङ पास गरिसकेका पाण्डे झण्डै ५ वर्ष अगाडि अमेरिका आएका थिए । पाण्डेले आफू उच्च अभिलासा भएको आशावादी बच्चा भएको , कठिन परिश्रम गर्ने धेरै सपना देख्ने व्यक्ति भएको
फेसबुकमा उल्लेख गरेका छन् ।

पाण्डेका अरु केही तस्विरहरु :





 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक