20120416

अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरे अमेरिकाको न्युयोर्कका एकजना नेपाली विद्यार्थी भेषराज पाण्डेलाई

अमेरिकाको न्युयोर्कमा एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ । न्युयोर्कको रिजउडमा बस्दै आएका अर्घाखांची केरुङ्गाका भेषराज पाण्डेको आइतवार अपरान्ह मृत्यु भएको हो । रिजउडको आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएका पाण्डेलाई तत्काल स्थानिय वेकअफ अस्पतालमा लगिएको थियो । अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेका थिए । मृत्युको कारण पुष्टी भइसकेको छैन । अमेरिकामा नर्सिङ पास गरिसकेका पाण्डे झण्डै ५ वर्ष अगाडि अमेरिका आएका थिए । पाण्डेले आफू उच्च अभिलासा भएको आशावादी बच्चा भएको , कठिन परिश्रम गर्ने धेरै सपना देख्ने व्यक्ति भएको
फेसबुकमा उल्लेख गरेका छन् ।

पाण्डेका अरु केही तस्विरहरु :





 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक