20120420

कठै मेरो देशको यो कस्तो बिडम्बना ?! : जहाँ सडकमा गूड्ने गाडी देखि आकाशमा उड्ने जहाज सम्मलाई यात्रुले यसरी घुचेट्नु पर्छ । कल्पना गर्नुस यात्रा कती सुरक्षित होला, धन्न पशुपतिनाथ ! जसो तसो थामेका छौ देश, तिमी बाहेक को नै रहेछ र अरु प्रभु ??
























No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक