20120512

हामी राजनीतिक हिसाबले पूर्ण स्वतन्त्र छौं, तर पुराना र वास्तविक कम्युनिस्ट नेता चित्र बहादुर केसीको संघीयता बिरुद्धको आवाज नेपाली जनताले बुझ्नुपर्छ भन्ने हामीलाई लाग्यो । उनका तर्क प्रती हाम्रो पूर्ण समर्थन छ, हेर्नुस् उनीसँगको यो अन्तर्वार्ता

सलाम चित्र बहादुर तिम्रो राष्ट्र र राष्ट्रप्रतिको चिन्तालाई, कायरहरुले तिमीलाई मार्न सक्ने छैनन यदी मारे नै भने पनि तिमी सधैं नेपालीहरुको मन मुटु भित्र बाँचिरहनेछौ, ढिलै सहि जनताले तिमीलाई सम्झने छन तिमीलाई बुझ्ने छन 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक