20120526

भिखारी उचाल्ने पनि माओवादी : माओवादीको समर्थनमा भिखारीहरुले पनि जुलुश निकाले, संघीयतामा आफ्नो हक अधिकार सुनिश्चित हुनु पर्ने, ५ रुपैयाँभन्दा कम दान दिन नपाईने व्यवस्था गर्न पनि माग

 विराटनगर, जेठ १३ - संघीयतामा आफ्नो हक अधिकार सुनिश्चित हुनु पर्ने माग गर्दै विराटनगरमा भिखारीहरुले पनि जुलुश निकालेका छन् । भिखारी एकता समाजको नाममा जुलुश निस्किएको हो । उनीहरुले ५ रुपैयाँभन्दा कम दान दिन नपाईने व्यवस्था गर्न पनि माग गरेका छन् । विराटनगरको कालीमन्दिरबाट सुरु भएको जुलुशले विराटनगरका विभिन्न ठाउको परिक्रमा गरेको छ । जुलुशमा ६०–७० जना भिखारी सहभागि थिए । संविधान जारी गर्न एक दिन मात्र बाँकी रहेको अवस्थामा विभिन्न समुहहरुले आ आफ्नो माग राखी धर्ना जुलुश गरिरहेका बेला विराटनगरका भिखारी हक अधिकार खोज्दै प्रदर्शनमा उत्रिएका हुन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक