20120601

Asian pacific American council [APAC ] को २७ सौ Annual unity Gala कार्यक्रम भव्यताका साथ सम्पन्न

- By Mrs. Tara Kunwar
१९ मे मा Atlanta  को Gwinnett marriott  Place  होटेल मा Asian  pacific  American council     [APAC ]  को २७ सौ Annual  unity  Gala  कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ | यस non - profit  सस्था APAC ले एसियन /pacific American हरुको culture ,religion ,विभिन्न facilities र participation हरु लाई promote , provide र encourage गर्नका लागि सन् 1985 मा  स्थापना भएको यस सस्थाले  USA को Asian Pacific Heritage Month मा हरेक वर्ष  उक्त कार्यक्रम गर्दै आइरहेको छ |  बिगतका कार्यक्रममा जस्तै यस पटक पनि यस कार्यक्रममा रात्रि भोजको आयोजना गर्नुका साथै विभिन्न एसियन country हरुले आ -आफ्नो देशको कला संस्कृति झल्काउने नृत्य र गीत हरु प्रस्तुत गरेका थिए | कार्यक्रमको सुरुवात आ - आफ्ना communities  flag को introduction  र APAC   का president   Varinee  Sangmalee  को स्वागत भाषण बाट  भएको थियो | कार्यक्रमको संचालन उदघोशक दय Vincent  Bailey  र Helen Kim Ho ले गरेका थिए | उक्त
कार्यक्रममा Keynote  speaker  जर्जिया supreme court  का  Chief justice Carol Hunstein लगायत अन्य  Guest  speakers  को  रुपमा Gwinnett  county  Board  of  Commissioners  का Chairman  Charlotte Nash अनि जर्जियाका House of Representative - Hugh Floyd लगायत अन्य विभिन्न संस्थाका थुप्रै Guest हरुको सहभागिता रहेको थियो | कार्यक्रम लाई रोचक बनाउनका लागि कार्यक्रमको बिचमा र अन्त्यमा Raffle Prize Drawing को आयोजना गरिएको थियो | उक्त कार्यक्रम APAC का Board of  Director राजा घले ज्युले संचालन गर्नु भएको   थियो | उक्त समारोहमा students हरुका लागि Scholarship अवार्ड वितरण कार्यक्रम पनि गरिएको थियो | नेपाली community का तर्फबाट निबन्ध प्रतियोगितामा बिजेता निकी घिमिरेले पनि उक्त Scholarship अवार्ड प्राप्त गरेकी थिइन् | कार्यक्रममा नेपाल र नेपाली community बाट प्रतिनिधित्व  nasea  का भू पु president तथा APAC का Board  of  Director  राजा घले ज्युले गर्नु भएको थियो र कार्यक्रममा   नेपालीहरुको सबै भन्दा बढी उल्लेखनीय  सहभागिता रहेको थियो | साझ  6 बजे सुरु भएको कार्यक्रम राती 10 बजे सम्म जमेको थियो |



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक