20120625

"अर्को ए एन ए दर्ता भयो, टेक्सास सम्मेलन संस्थापक देखी बर्तमान सम्म सबैले बहिस्कार गर्दैछन, असल मान्छे जती सबले एक पछी अर्को गर्दै छोडदैछन बदनाम ए एन ए, छेवाङ शेर्पा र वहाँका केही आसेपासे मात्र टेक्सास जांदैछन" : अध्यक्ष उमेदवार एच बि भण्डारी


ए एन ए (ANA) का कार्यकारी बरिस्ठ उपाध्यक्ष तथा Emergency Fond का सँयोजक हेम पाठकले मात्र होइन अरुले पनि एक पछी अर्को गर्दै राजिनामा दिँदै ...





ए एन ए (ANA) का कार्यकारी बरिस्ठ उपाध्यक्ष तथा Emergency Fond का सँयोजक हेम पाठक द्वारा राजिनामा

  ए एन ए मा ठुलो भुइचालो, नांगिदैछ ए एन ए, पर्दाफास हुँदैछन ए एन ए का कर्तुतहरु !      
संस्था भित्र भ्रस्टाचार हुनुहुन्न, आर्थिक पारदर्सिता हुनुपर्छ,  त्यसका लागि लाइसेन्स प्राप्त ब्यबसायिक सिपिए मार्फत आर्थिक कुराहरु हेर्ने, अनुगमन हुनुपर्छ ।   ए एन ए का बिगतका कमी कमजोरीबाट पाठ सिकेर यसलाई सच्च्याउंदै अमेरिका र क्यानाडामा रहेका सबै नेपालीहरुको साझा, छाता संस्था को रुपमा निर्बिबाद हुने गरी अगाडि बढाउन ए एन ए कृयाशिल हुनुपर्छ भनेर ए एन ए सुधार्न खोज्ने    अमेरिकामा रहेका नेपाली बिच अत्यन्त लोकप्रिय, एक बर्षमा गीत संगीत, पत्रकारिता, निशुल्क छात्रब्रित्तीमा दश लाख भन्दा बढी खर्चिने सामाजिक योद्धा, नेपालको भ्रस्टाचार र तस्करीतन्त्र बिरुद्ध अभियानका अभियन्ता, ए एन ए (ANA) ले वहाँलाई कार्यकारी बरिस्ठ उपाध्यक्ष तथा Emergency Fond का सँयोजक हेम
पाठक ले ए एन ए बाट राजिनामा गर्नुभएको छ । वहाँले राजिनामा पछी नेपाल मदर सँग भन्नु भयो " मैले ए एन ए सुधार्न सकिन्छ कि भनेर निकै प्रयास गरेँ तर सफल हुन सकिन । नेत्रित्व राम्रो र चाहिने कुरा सुन्न तयार नभएपछी म आज देखी पूर्ण तया अलग भएँ ।" वहाँले राजिनामा दिए पछी ए एन ए को भबिस्य अन्धकारमय भएको छ । स्मरण रहोस् ए एन ए त्यही संस्था हो जसले दुई बर्ष अघिको  बोस्टन सम्मेलन को हिसाब किताब अझै मिलाएको छैन । खाना खुवाउने नेपाली रेस्टुरेन्ट को पैसा नतिर्ने, कलाकार हरुलाई पैसा नतिर्ने, पैसा नभएका चेक बाडेर अमेरिकामा नेपाली ठग्ने ठग का रुपमा चर्चित ए एन ए संस्था बाट हेम पाठक अलग भएपछी अब यो संस्था झन बिबादित, बदनाम भएको भन्दै ए एन ए का अरु ले पनि टेक्सास सम्मेलन नजाने र यो संस्थामा नरहने बताउन थालेका छन । 


 ****************************************
related news published before in nepalmother ........

थला परेको बिबादित संस्था ए एन ए (ANA) लाई उठाउन खोज्ने कार्यकारी बरिस्ठ उपाध्यक्ष हेम पाठकलाई नै थला पार्न खोजिए पछी ए एन ए को भबिस्य अन्यौलमा, टेक्सस सम्मेलन प्रभाबित हुने !


अमेरिकामा रहेका नेपाली बिच अत्यन्त लोकप्रिय, एक बर्षमा गीत संगीत, पत्रकारिता, निशुल्क छात्रब्रित्तीमा दश लाख भन्दा बढी खर्चिने सामाजिक योद्धा, नेपालको भ्रस्टाचार र तस्करीतन्त्र बिरुद्ध अभियानका अभियन्ता हेम पाठकको लोकप्रियतालाई देखेर डुब्नै लागेको ए एन ए ले वहाँलाई कार्यकारी बरिस्ठ उपाध्यक्ष तथा Emergency Fond का सँयोजक बनायो । ए एन ए को कार्य समितिले अध्यक्ष छेवाङ शेर्पा लामाले कानुनी कूरा मात्र हेर्ने र हेम पाठक ले बरिस्ठ कार्यकारी उपाध्यक्षका रुपमा ए एन ए को संगठन हाक्ने निर्णय पनि भयो । तर पछी बुझ्दै जाँदा वहाँलाई मोहरा मात्र बनाइन खोजेको, वहाँ लाई बाइपास गरेर केहीले ए एन ए लाई एउटा ठेक्का पट्टा कम्पनी जस्तो बनाउन खोजे पछी हेम पाठक अहिले असन्तुस्त बन्नुभएको बुझिएको छ। बदनाम ए एन ए लाई सुधार्न सकिन्छकी सबै नेपालीको साझा संस्था बनाउन सकिन्छ कि भनेर सबैको अनुरोध पछी उक्त पद स्वीकार गर्नुभएका पाठक लाई अहिले पूर्ण रुपमा बाइपास गरेर काम भैरहेको छ र वहाँले ए एन ए सुधार का लागि अगाडि सारेका अत्यन्त सान्दर्भिक योजना र कुरालाई अहिले पूर्ण रुपमा लत्याउने काम भएको छ। यसै महिना को अन्त्यमा टेक्सासमा हुने
भनिएको सम्मेलन ठेक्कामा दिने निर्णयमा पनि पाठक सन्तुस्ट हुनुहुन्न । नन प्रफिट संस्था, नेपालीको साझा संस्था भन्ने तर ठेक्का लागाएर कमाउने र केहीका लागि ठगी खाने भाँडो बनाउन नहुने भन्दा पाठक लाई ए एन ए ले बाइपास गरेको देखे पछी ए एन ए भित्रकै अन्य केही पनि तीन छक परेका छन।
स्मरण रहोस् त्यहा एक जना शेर्पा जि लाई १० हजार डलर ए एन ए लाई दिने बाँकी वहाँले जती कमाए पनि जे गरेपनी नबोल्ने शर्त मा सम्मेलन ठेक्कामा दिइएको छ । जुन पुरै अबैधानिक छ। अमेरिकि कानुन अनुसार नन प्रफिट कुनै पनि संस्थाले त्यसरी ठेक्का लगाउन र नाफा कमाउने काम गर्न पाइदैन । यसमा ए एन ए झन बिबादित हुने देखिएको छ ।
हेम पाठकले ए एन ए भित्रको भ्रस्टाचार अन्त्यका लागि अगाडि सार्नुभएका धेरै योजना अत्यन्त राम्रा भए पनि दुई वटा उल्लेख गर्नै पर्ने खालका छन :
१- ए एन ए मा आर्थिक पारदर्शिता हुनुपर्ने, त्यसका लागि लाइसेन्स प्राप्त ब्यबसायिक सिपिए मार्फत आर्थिक कुराहरु हेर्ने, अनुगमन गर्ने ।
२ - ए एन ए का बिगतका कमी कमजोरीबाट पाठ सिकेर यसलाई सच्च्याउंदै अमेरिका र क्यानाडामा रहेका सबै नेपालीहरुको साझा, छाता संस्था को रुपमा निर्बिबाद हुने गरी अगाडि बढाउन ए एन ए कृयाशिल हुने

तर यस्ता राम्रा कूरा बर्तमान ए एन ए नेत्रित्व लाई मान्य नभए पछी पाठक ए एन ए छाड्ने मनस्थितिमा पुग्नुभएको छ । नेपाल मदर सँग कूरा गर्दै पाठकले भन्नु भयो "म ए एन ए लाई राम्रो कसरी बनाउन सकिन्छ भनेर योजना बद्ध ढंगले अगाडि बढ्न खोजेँ तर मलाई नै बाइपास गरियो, मेरो कूरा सुनुवाई भएन, मैले एक दुई दिन भित्रमा महत्वपूर्ण निर्णय गर्दैछु । मेरा कूरा सुनिएन भने म त्यहा किन रहने ? के का लागि रहने ? के म बिबादित हुनका लागि मात्र त्यहा लगिएको हु र ?"               
पाठक ले यदी ए एन ए छोड्नुभयो भने ए एन ए झनै बिबादित र कमजोर संस्था हुने निस्चित छ ।                 

Why you should not participate at ANA’s Texas Convention?


Dear “ANA” members, community leaders, and well-wishers:
We are dismayed with the lashing winds and driving rains for selfish motif shown by few in the name of Non-Profit Organization, ANA.  In the aftermath of the out-of-court settlement, a court has not determined anything; unfortunately, a few unelected people with issues have created posts to foster dissention and undermine morale of over 4000 members.  However, as paid members and candidates, we have grave concern about those who have been attempting to perpetuate this fraud in the name of a Texas convention:
1.      The interim board does not have power to dissolve the election committee approved by the general assembly which was in existence long before the interim board.
 2.      If the interim board cannot show’s court determination about the election time and any appointment that has been claimed the interim board has been automatically dissolved.  The Election Chair should   take all the responsibility and make consensus among   candidates about the election date and declare election date as
soon as possible.

3.       The interim board’s only goal was to conduct election; it has no moral and ethical ground to make any amendment about the election date without candidates consent.
4.      On what ethical grounds can the Texas convention be called the 30th convention, since ANA has not been in compliance since 2002?
 5. On what moral ground have the private limited ANA been creating another Texas convention as   the 30th Convention, which failed to hold long overdue elections and render the service for which membership fees were collected?
 6. The membership fee should be returned as soon as possible since the Interim board cannot 
      hold election for so long.
              Today, more than ever, our diaspora must address many unanswered questions, such as why the dues were collected using the name of ANA, then non-compliant organization, and in an illegal manner; and why the election date has not been announced yet. All the drama of the convention is a sham. In the long-term, such behavior is counter-productive for the welfare of our people.  Our priority is for a coming together of all groups and the boycotting of a fake convention. We realize that there is a great deal of work that needs to be done, but the strength of our diaspora is that we are a family. We know the things we need to do for future generations.




If the Texas convention is held, our team and members will view it as a mere convention of a private limited company. By any means, ANA, a nonprofit organization, never can practice its activities on a contractual basis.  This can be nothing more than a shameful betrayal of Nepalese interests, and should be denounced by all our members.
  We community leaders support a fair and ethical election process because we are not mercenaries chosen in a nefarious manner just to satisfy the petty interests of a few people. Therefore, all stakeholders conjoined in our efforts to serve the North American Nepalese diaspora, which comprises two third of all candidates led by HB Bhandari   along with other independent candidates. We hereby declare that we support no committee(s) extended in the name of ANA, nor any convention conducted on a contractual basis without a fair election. Thus, all of us pledge to our members that we will bring professional standards of administration to its finances; find new ways to serve the particular interests of the Nepalese community in 21st century America; and, most importantly, unite the different regional chapters together democratically in common cause. It is our firm contention that the so-called 30th ANA Convention is a massive betrayal of the Nepalese diaporas. Elected body would have to take responsibility.

Our Analysis:
These control techniques of unelected interims committee were conceived as the means to achieve the power of dictatorship. But what is sinister to us is the way in which the motif of these hypocrites becomes new ends, in which the most disenfranchised members of society are the most alienated, separated from, and pushed out society building endeavors. Needless to say in a democracy, multiple voices should have space, should be heard, and should be able to participate. But the picture emerging from few people is control-driven, top-down, authoritarian way with alienating exactly those ANA members.  Does ANA contractual profit motif means justify the end?  We side with the many other scholars and leaders who would say, “No—the means determine the end,” similar to a quote attributed to Gandhi: “There is no way to peace—peace is the way.”  Convention for individual profit is not ANA’s future- democratic election is the means.


We all ANA Candidates, therefore, apprised NRN (Non-resident Nepalis), Nepali Embassy in United States and other non- profit organizations not to validate any dictatorship in this land of Law by participating in ANA Dallas convention.



What Next?
Association of Nepalese in America (ANA) is registered in Texas Dallas. We sincerely request DC registered ANA not to conduct any activities in Texas without real Texas registered ANA’s written permission. The organizers will be solely responsible for any damage done to our association and our members with all the activities done without our permission.
Sincerely,
President
Mr. H.B Bhandari, Baltimore, MD
Senior Vice-President
Mr. Dhurba Ghimire, Boston, MA
Vice-President
Mr. Lok Chhantyal, Harrisburg, PA
Mr. Sundar Karmacharya
General Secretary (Lewisville, TX)
Secretary
Mr. Manmohan Singh Ghimire, New York, NY
Treasurer
Dr. Anup Srivastab, California, CA
Deputy Treasurer
Mr. Shiva Bista, Towson, MD
Information Director
Mr. Ramesh Lamichhane, (BE)Dover, PA


Member at Large
Mr. Arjun B. Hamal (MBA, TU) Nottingham MD
Mr. Binaya Aryal, Falls Church, VA
Ms. Sita Pandey, Gaithersburg, MD

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक