20120617

अन्तराष्ट्रिय कलाकार मँचको शाखा बिस्तार हुने क्रममा जर्मनीमा चौबिसौँ शाखा बिस्तार, संसार भर बिस्तार हुँदैछ मँच

युरोप महाशाखाका उपाध्यक्ष पुष्प बरुवालको बिदाइ

अन्तराष्ट्रिय कलाकार मँचको शाखा बिस्तार हुने क्रम मा जर्मनीमा पनि शाखा बिस्तार गरिएको छ। छुट भएका कलाकारहरुलाई यथाशिघ्र समेट्ने, निर्बिबाद ढंगले अगाडि बढ्ने गरी, कला र सँस्कृतिका लागि निस्वार्थ ढंगले मँचको केन्द्र अन्तरगत रहने गरी बिधान बमोजिम उक्त जर्मनी शाखालाई केन्द्रिय समितिले अनुमोदन गरेको छ। केन्द्रले कार्य समितिलाई मान्यता दिंदै शाखामा आबद्ध सबैलाई बधाई दिएको छ । शाखामा निम्नानुसार
रहनुभएको छ :    
 अन्तराष्ट्रिय कलाकार मंच, जर्मनी कार्यसमिति
अध्यक्ष : लब थापा
उपाध्यक्ष : संतोष राज गुरुङ्
महासचिव : बेल गुरुङ्
सचिव : नोर्बु छिरिङ् गुरुङ्
कोषाध्यक्ष : लक्ष्मण जोशि

सदस्यहरु : 
१ - सुरेश कटुवाल क्षेत्री
२ - भाबुक मैनाली
३ - गोकुल शर्मा   
४  - प्राप्ति घिमिरे
५ - सन्जु लामा
६ प्रेम गुरुङ्
७ - दिपेश कार्की
८ - सचिन के सी
९ - सारदा राई
१० - ममता गौतम
११ - खुम राज पुन
१२ - लोटस भट्टराई

सल्लाहकारहरु :
१ ध्रुब शाक्य
२ पंचुरत्न घिमिरे
३ यज्ञराज सुबेदि
४ बिजय मोक्तान
५ दयाराम  पौडेल
७ चप्चा राई
अन्तराष्ट्रिय कलाकार मँचले एक प्रेस रिलिज जारी गर्दै भनेको छ :  अन्तराष्ट्रिय कलाकार मँच युरोप महा शाखाका उपाध्यक्ष पुष्प बरुवाल मँचमा नरहनुभएको सुचित गर्दै वहाँको हाल सम्मको योगदान को उच्च कदर गर्दै केन्द्रिय समिती हार्दिक बिदाइ र वहाँको उत्तरोत्तर प्रगती को कामना गर्दछ। अध्यक्ष निता श्रेष्ठको योगदान को अती सम्मान गर्दै केन्द्रिय समिती वहाँलाई नेपाल जाने सन्दर्भमा हार्दिक बिदाइ गर्दै सम्रक्षाक को रूपमा भने रहिरहन आग्रह गर्दछ । रिक्त अध्यक्ष पदमा महा सचिब उज्ज्वल केसी लाई काबा अध्यक्ष को रूपमा र बाँकी सबैलाई यथाबाट रूपमा रही कार्य अगाडि बढाउन केन्द्र निर्देश गर्दछ। तीन महिना भित्र कलाकार भेला गरी निर्बाचित कार्य समिति निर्माण गर्न केन्द्र युरोप महा शाखालाई निर्देश गर्दछ। 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक