(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20120718

दुई डिएसपी सहित सातसय ५० जना प्रहरीले बुहबिवाह गरे

नेपाल प्रहरीमा कार्यरत दुई डिएसपी सहित सातसय ५० जनाले बुहबिवाह गरेको उजुरी परेको छ । सोही उजुरीका आधारमा उनीहरुको आधा तलब जेठी श्रीमतीलाई प्रदान गर्न थालेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । श्रीमतीहरुको उजुरीको आधारमा यो संख्या निर्धारण भएपनि शक्तिको आडमा बहुबिबाह गर्ने प्रहरीको संख्या बढिरहेको कार्यालयले जनाएको छ । जसलाई नियन्त्रण गर्न कारबाहीको तयारी सुरु भएको छ । बहुविवाह गर्नेलाई राष्ट्रसंघीय शान्ति मिसनमा नपठाउने, पुरस्कार नपाउने र बढुवा पनि पछि पार्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयले अघि सारेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । स्रोतका अनुसार विभागले बहुविबाह गर्ने सातसय ५० जना प्रहरीको नामावलीसहित प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटीको बैठकमा त्यससम्बन्धि प्रस्ताव पेस गर्ने तयारी गरेको छ । प्रस्ताव पारीत भएपछि बहुविवाह गर्ने प्रहरीलाई सुविधाबाट बञ्चित गरी कारबाही गर्न लागीएको हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________