(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)
20120719
2 comments:
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक

माओवादीभित्र महाभारत
ReplyDeleteविचार नमिलेका वैद्य समूह अलग्गिएपछि अब चाहिँ माओवादीभित्र केही विवाद हुँदैन होला भनी सोच्नेहरुलाई आजको घटनाले गतिलै झापड हानेको छ। आज हात हालाहाल र कुर्सी हानाहानसम्मको स्थिति उब्जियो- प्रधानमन्त्री बाबुराम र अध्यक्ष पुष्पकमल दाहाल समूहबीच। होहल्ला र कुर्सी प्रहारका बीच भागदौड मच्चिएको थियो बैठकमा। हिजोसम्म लडाकुले हिसाब मागेपछि स्थगित गर्नुपरेको बैठक आज चाहिँ यही महाभारतका कारण स्थगित गर्नुपरेको छ। महाभारत यस्तोसम्म मच्चियो कि प्रधानमन्त्री र प्रचण्डसमेत यसबाट अछुत रहेनन्। प्रधानमन्त्रीलाई हात हालियो, प्रचण्डलाई कुर्सीले लाग्यो।
विस्तारित बैठकबाट निस्केको कार्यकर्ताले दिएको जानकारी अनुसार आफुमाथि चर्को प्रहार भएपछि प्रधानमन्त्री भट्टराई गुटको अन्त्य भयो भन्ने तर हामीमाथि पेल्ने म बैठकमा बस्दिँन भनेर अध्यक्षसित अनुमति लिई हलबाट हिँड्न लागेका थिए। तर प्रचण्ड पक्षका जनार्दन शर्मा, हेमन्तप्रकाश ओली र अखण्ड सुदुरपश्चिमवाला नेता लेखराज भट्टले प्रधानमन्त्रीलाई हातै हालेर समाते।
त्यसपछि हाम्रो नेतालाई किन हात हालियो भन्दै हलबाट अन्जना बिशंखे समूहका कार्यकर्ताले तीन वटा कुर्सी प्रचण्डतिर फाले। कुर्सीले टाउकोमा लागेपछि सेना र प्रहरीले सुरक्षाका लागि प्रचण्डलाई समातेर बाहिर लगे।
भागदौड मच्चिएर बैठक स्थगित भयो। अनि विवाद समाधान गर्न बैठक स्थल बाहिरको पर्यटन बोर्डको हलमा पार्टीको पोलिटब्युरो बैठक बस्यो।