(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20120720

अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाले भब्य रुपमा सांकृतिक कार्यक्रम सम्पन्न


यहि जुलाई १३ तारिख शुक्रबार अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाले भब्य रुपमा सांकृतिक कार्यक्रम सम्पन्न गरेको छ,नेपाली नारिआवज इजरायल र सत्य साही केन्द्र इजरायलले इजरायलमा रहेका नेपाली हरुको भैपरी आउने सहयोगको लागि आयोजना गरेको सो कार्यक्रममा कलाकार मंचले बिबिध रोचक प्रस्तुतिको साथ हास्य व्यंग्य प्रस्तुत गरेको थियो,कलाकार मंचको सास्कृतिक कार्यक्रम पछी नेपाली फिल्म स्वीकार प्रदर्शन गरिएको थियो! सोही चलचित्रका निर्माता तथा निर्देशक श्री,रबी अर्यालको पनि उपस्थिती थियो!यसै गरी नेपाली नारी आवाज कि अध्यक्ष श्रीमती,अंबिका क्षत्री,श्री सत्य शाइ केन्द्र कि अध्यक्ष शु-श्री,नेहा गुरुङ साईराम पनि उपस्थिती हुनु भएको थियो !उक्त कार्यक्रम एक्दमै रोचक भएको र चलचित्र पनि सन्देश मुलक रहेको
दर्शकहरुको भनाइ थियो !कार्यक्रमको अन्तमा सबै दर्शकहरु हर्शलाह्स पूर्ण आयोजक टीम लाई धन्न्यबाद दिदै आ-आफ्नो गन्तब्य स्थान तिर लागेका थिए ! अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाका सबै पदाधिकारी तथा सदस्य हरु र सहयोगीहरुलाइ यो सफल कार्यक्रम का लागि धन्यवाद र बधाई मँचको केन्द्रिय समितिको तर्फबाट पनि । स्मरण रहोस इजरायल शाखाले अब तिज को उपलक्ष्य मा पनि इजरायलमा भब्य कार्यक्रमको आयोजना गरेको छ ।      http://www.youtube.com/watch?v=7Z4CzG3eVyE&feature=player_detailpage .



















No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________