(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20120808

चुनाव हारे पनि बधाई छ दर्शन रौनियार लाई जसले अमेरिकामा नेपाली फोहोरी राजनीति होइन अमेरिकी राजनीति गर्न प्रेरणा दिए, केही राम्रो पाठ सिकाए

अमेरिकी कंग्रेसम्यानका लागि चुनावी अभियानमा उत्रनुभएका नेपाली मुलका दर्शन रौनियार बाहिरिनुभएको छ । डेमोक्रयाट् पार्टीको तर्फबाट अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रेन्जेन्टिभस्’ का लागि मंगलबार चुनावी मैदानमा उत्रनुभएका रौनियार प्रारम्भिक चरणबाट नै बाहिरिनुभएको हो । स्रोतका अनुसार उहाँले २ दशमलब ३१ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी उहाँका प्रत्यासी रिपब्लिकनका उम्मेद्वार जोन कोस्टरले ४७ दशमलब १३ प्रतिशत र डेमोक्रयाट् सुजन डेलबेनले २३ दशमलब २४ प्रतिशत मत प्राप्त गरेका थिए । अन्तिम चरणको चुनावका लागि उनीहरुबीच आगामी नोभेम्बरमा प्रतिस्पर्धा हुनेछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________